चन्दन वलि र टिका पुनको आवाजमा उत्कृष्ट गित ‘चौतारी’ सार्वजानिक

सधै आफुले निर्देशन गर्ने भिडियोमा केही न केही नयाँ प्रयोग गर्ने युवा निर्देशक हुन सिर्जन बराल । चलचित्रको भिडियो होस,आधुनिक गितको भिडियो होस वा लोक दोहोरीको भिडियोमा नयाँ शैली र प्रस्तुती देखाउन सिर्जन कन्जुस्याई गर्दैनन । उनै युवा निर्देशक बरालको निर्देशनमा ‘चौतारी विसौनी’  बोलको म्युजिक भिडियो सावर्जनिक भएको छ । म्युजिक भिडियोको क्षेत्रमा पहिलो पटक…

Read More

 फिल्म ‘ए मेरो हजुर २’ हेर्न दर्शकको महासागर ओर्लियो

 फिल्म ‘ए मेरो हजुर २’ ले आक्रमक शुरुवात गरेको छ ।  फिल्म हेर्नका लागि दर्शकको उपस्थिती सबैजसो हलमा आक्रामक देखिएको छ । शुक्रबार बम्पर ओपनिङ गरेको फिल्मले शनिबार आफ्नो आक्रामक व्यापारलाई निरन्तरता दिएको छ ।  काठमाण्डौका सिंगल र मल्टिप्लेक्स हल दर्शकको उच्च चापले भरिए । फिल्मको व्यापार र दर्शकको प्रतिक्रियाबारे बुझ्न निर्देशक, कलाकार र वितरक…

Read More

काठमाडौंका सम्पूर्ण हल प्याक, टिकेट नपाएर दर्शकहरुको आक्रोस

 शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर २’ले  बम्पर ओपनिङ गरेको छ । प्रदर्शनको पहिलो दिन सबैतिर हाउसफूल दर्शक भित्राएको फिल्मले देशभरबाट कूल ७८ लाख ग्रस कलेक्सन गरेको रिपोर्ट प्राप्त भएको छ ।  काठमाडौंमा फिल्म वितरणको जिम्मा लिएका गोविन्द शाहीले प्रदर्शनको दिन उपत्यका भित्रबाट ‘ए मेरो हजुर २’ले कुल ४५ लाख ५० हजारको कलेक्सन…

Read More

फिल्म ‘मिस्टर झोले’को पहिलो गीत सार्वजनिक

‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘पुरानो डुंगा’ फिल्मका निर्देशक रामबाबु गुरुङ निर्देशित नयाँ फिल्म ‘मिस्टर झोले’को पहिलो गीत सार्वजनिक भएको छ । ‘ओखती’ बोलको गीतमा कालिप्रसाद बाँस्कोटाको संगीत, शब्द तथा स्वर छ । विक्रम स्वारको कोरियोग्राफी रहेको गीतको भिडियोमा दयाहाङ राई, दीया पुन र प्रविण खतिवडा फिचरिङ छन् ।  पुष २८ गतेलाई रिलिज कन्फर्म गरिएको फिल्ममा दयाहाङ…

Read More

‘ए मेरो हजुर २’को बम्पर ओपनिङ्ग, देश भरका हलहरु हाउसफुल

नायिका झरना थापा निर्देशित ‘ए मेरो हजुर २’ आजबाट देशव्यापी प्रदर्शनमा आएको छ । देशभरका करीब ९० बढी हलहरुबाट प्रदर्शन आरम्भ गरेको ‘ए मेरो हजुर २’ ले बम्पर ओपनिङ्ग गरेको छ l मोर्निंग शो मा ८० % अकुपेन्सी राखेको उक्त फिल्म ले डे मा १०० % अकुपेन्सी गरि हाउसफुल रह्यो देश भरका हलहरु ए मेरो…

Read More

यस्तो देखियो तक्मे बुढा र रेखाको जोडी (फोटो फिचरसहित)

काठमाडौ, १५ भदौ । मध्यान्हतिर बुधबार सिखाली चौरमा चर्चित हास्य अभिनेता विल्सनविक्रम राई ‘तक्मे बुढा’ र अभिनेत्री रेखा फागो सँगै भेटिए । जहाँ तक्मे बुढा लजाइरहेका थिए । सोल्टिनीसँग भेटिँदा उनी लजाएका हुन् । ‘भेटै भयो सोल्टीज्यू माइबेनी मेलैमा, भीर फूल टिपी सोल्टी ज्यू लाइदिनु शिरैमा’ भन्दै रेखाले आग्रह गर्दा यी चर्चित हास्य अभिनेता सर्माउँदै…

Read More

‘ए मेरो हजुर २’ को बुकिङ आक्रामक,दर्शकको उत्साहपुर्ण क्रेज

फिल्म ‘ए मेरो हजुर २’ को बुकिङ खुल्ला गरे लगतै टिकेट विहिबार नै सकिने सम्भावना रहेको छ l आक्रामक रुपमा बुकिंग भैरहेको हल व्यवस्थापन प्रबन्धकले जनाएका छन् ।भोलिबाट रिलिज हुन लागेको फिल्मप्रति दर्शकको उत्साहपुर्ण क्रेजलाई मध्यनजर गर्दै मल्टिप्लेक्समा बुधवारबाटै बुकिङ ओपन गरिएको हो ।आइतबार पनि सार्बजनिक बिदा परेको हुनाले यो  रिलिजको पहिलो हप्ता फिल्मले सुखद…

Read More

‘ऐश्वर्य’को लागि रमेश उप्रेती र प्रशान्त ताम्राकार विच द्धन्द्ध

‘तिमी रोएको पल तिमीलाइ’ बोलको गीतका कारण चर्चामा रहेको यो फिल्मको टिजरमा अभिनेता रमेश उप्रेती र खलपात्र प्रशान्त ताम्राकारविचको द्धन्द्ध देखाइएको छ । ‘ऐश्वर्य’को लागि हुने द्धन्द्धले दर्शकको कौतुहलता अझ बढाएको छ । फिल्ममा नव–अभिनेत्री दीपिका प्रसाइ विकिनी अवतारमा हट देखिएकी छिन् । फिल्ममा केकी अधिकारी पनि छिन्, जसलाइ टिजरमा लुकाइएको छ । फिल्ममा रमेश…

Read More

देशभरका म्याक्सिमम शो “ए मेरो हजुर २”को हातमा ,अग्रिम बूकिंग धमा धम

यो बर्षकै बहुप्रतिक्षित फिल्म “ए मेरो हजुर २” पर्सि १६ गते शुक्रबारबाट अल नेपाल रिलिज हुनै लाग्दा फिल्मको अग्रिम बूकिंग खुला गरिएको छ l बूकिंग को क्रम धमा धम भैरहेको र टिकेट तिब्र रुपमा गैरहेको हल व्यबस्थापन प्रबन्धकले जानकारी दिएका छन् lदेशभरका हलहरुले म्याक्सिमम शो फिल्म ए मेरो हजुर २ लाइ दिरहेका छन्,   हलिउड…

Read More

‘लिला’ सस्पेन्स थ्रिलर लभ स्टोरीमा आधारित

 भाद्र ३० गतेबाट प्रदर्शनमा आउँदै गरेको फिल्म ‘लिला’को   ट्रेलरले दुई दिनमा ३ लाख बढी ‘भ्यू’ पाएको छ । फिल्म ‘लिला’को ट्रेलर सार्वजनिक भएको दुई दिनमा नै युट्युबमा लोकप्रिय भएको छ।सार्वजनिक ट्रेलरमा प्रेम, एक्सन, हाँसो र रोदनको मिश्रण छ ।  ‘लिला’ सस्पेन्स थ्रिलर लभ स्टोरीमा आधारित रहेको बताइएको छ।  सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल…

Read More