
फिल्म ‘कृ’ को क्लब गीत सार्वजनिक, अनमोलको नयाँ नृत्य शैली
अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै फिल्म ‘कृ’ ले क्लब गीत सार्वजनिक गरेको छ । ‘यति यति पानी’ बोलको गीतमा नायक अनमोल केसी क्लबमा दर्जनौ यूवतीहरुसँग मस्ती मुडमा देखिएका छन् । दर्शकले अनमोलको यस्तो नृत्य शैली यसअगाडिका फिल्ममा देखेका थिएनन् । यो गीतमा अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर, मिस्टर आरजेकै शब्द तथा संगीत छ…