जेठ ५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘डायरी’लाइ सेन्सर बोर्डबाट प्रमाण पत्र प्राप्त

आउँदो शुक्रबार अर्थात् जेठ ५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘डायरी’ सेन्सर पास भएको छ । सेन्सरले यो रिभेञ्ज लभ स्टोरी फिल्मलाई प्रमाण पत्र उपलब्ध गराएको छ । फिल्ममा नायिका छुल्ठिम गुरुङ र नव नायक सन्नी सिंहको मुख्य भूमिका रहेको छ । अब रिलिज हुन३ दिन मात्र बाकी रहदा डायरी टिम एकदमै उत्साहजनक तरिकाले फिल्मको प्रोमोसंन…

Read More

फिल्म ‘रुद्र प्रिया’बाट अर्पण थापा र सुदर्शन थापा सहमतिमै बाहिरिए

‘कसले चोर्यो मेरो मन’ पछि एकअर्काको मुख समेत हेर्न नचाहने आर्यन र रेखा फेरी एकपटक सारा दुश्मनी भुलेर फिल्म ‘रुद्र प्रिया’ मा देखिँदैछन् । केही दिन अगाडि अंकमाल गर्दै बर्षौसम्मको शीतयुद्ध अन्त्य गरेका रेखा र आर्यन एकसाथ पर्दामा देखिन लाग्नु दर्शकहरुलाई पक्कै पनि खुशीको खबर हो । यो जोडीलाई दर्शकहरुले ‘किस्मत’ पछि ‘हिफाजत’ र ‘कसले…

Read More

लघु चलचित्र “सामान”को शूटिंग ओभर: फिल्म ह्युमन राइट्सको बिषयमा केन्द्रित

  लघु चलचित्र “सामान” को छायांकन भर्खरै सकिएको छ l बिगत ३० बर्ष देखि रंगमनचमा सक्रिय नाट्य संस्था रंगसारथीको प्रस्तुतिमा लघु चलचित्र समानको निर्माण हुन लागेको होl उक्त चलचित्रलाई नाट्य निर्देशक विजय बिष्फोटले निर्देशन गरेका छन् भने कथा पनि स्वयम् बिष्फोट कै रहेको छ l चलचित्र “सामान “मानव अधिकारको बिषयलाइ लिएर निर्माण हुदै छ l…

Read More

अज्ञात समूहको आक्रमणबाट कलाकार विक्रम परियारको हत्या

‘स्थानीय तह पहिलो चरणको निर्वाचन सकिएको केही पछि तनँहू व्यास वडा नंम्बर १ मा अज्ञात समूहको आक्रमणबाट कलाकार विक्रम परियारको मृत्यु भएको छ। नेपाली रंगमञ्चमा सक्रिय कलाकार विक्रम परियारको हत्या भएको छ। स्थानीय तह पहिलो चरणको निर्वाचनमा मतदान गर्न तनँहू ब्यास पुगेका उनको अज्ञात समूहको आक्रमणमा मृत्यु भएको हो।उनीसँग रहेका अन्य १ व्यक्ति भने गम्भीर…

Read More

चलचित्र ‘सायद२’ को जापानमा भब्य प्रिमियर सम्पन्न:

सायद, होस्टल, होस्टल रिट्रन्स फिल्मका निर्माता सुनील रावल निर्मित दर्शकहरुको बहुप्रतिक्षित चलचित्र ‘सायद२’ को जापानमा भब्य प्रिमियर सम्पन्न भएको छ । दर्शकहरुले चलचित्र एकदमै राम्रो लागेको प्रतिक्रिया दिएका छ्न । सुशील , स्यारोन र अमृतले चलचित्रमा गरेको अभिनयले जापान बस्ने नेपालीको मन छुन सफल रहयो । जापनको प्रिमियरबाट पाएको प्रतिक्रियाले नायक सुशील श्रेष्ठ उत्साहित रहेको…

Read More

फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को निर्माण घोषणा , साम्राज्ञी राज्यलक्ष्मी शाहको लिड

फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को शुक्रवार औपचारिक रुपमा निर्माण घोषणा गरिएको छ । साम्राज्ञी राज्यलक्ष्मी शाहको लिड रोल रहने फिल्ममा धिरज मगर, विवेक लिम्बू, शारुक ताम्राकार, सुनिशा बजगाइँ लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहनेछ । फिल्मकी कोरियोग्राफर रेनेशा वान्तवा राईले फिल्म निर्देशनमा डेब्यू गरेकि छन् l काठमाडौं र यूकेमा छायांकन हुने यो फिल्ममा साम्राज्ञी ‘मिन्टु’ र…

Read More

सिड्नीको इभेन्ट सिनेमासमा ‘लभ लभ लभ’ प्रदर्शन हुँदै

नेपालमा प्रदर्शन भएको लभस्टोरी फिल्म ‘लभ लभ लभ’ ले विदेश प्रदर्शन आरम्भ गर्ने भएको छ । नेपालमा दर्शक र समिक्षकहरुबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको यो फिल्मको पहिलो विदेश प्रदर्शन अष्ट्रेलियाको सिड्नीबाट हुन लागेको हो । जेष्ठ ६ गते सिड्नीको इभेन्ट सिनेमासमा ‘लभ लभ लभ’ प्रदर्शन हुँदैछ । यो फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । चलचित्रमा…

Read More

एकअर्काका दुश्मन मानिने रेखा थापा र आर्यन सिग्देललाई सात बर्षपछि एउटै फ्रेममा देख्न पाउने

एकअर्काका दुश्मन मानिने नायिका रेखा थापा र नायक आर्यन सिग्देललाई दर्शकहरुले सात बर्षपछि एउटै फ्रेममा देख्न पाउने भएका छन् । पहिलो डेब्यू फिल्म नै आर्यनले रेखा थापासँग फिल्म ‘किस्मत’ गरेका थिए । त्यसपछि दर्शकहरुको यो प्रिय जोडी बन्यो । ‘किस्मत’ पछि आर्यन र रेखाले ‘हिफाजत’, ‘कसले चोर्यो मेरो मन’ फिल्ममा एकसाथ काम गरे । आजभन्दा…

Read More

एउटा फिल्म भित्र ३ वटा कथा समेटिएको नेपालको पहिलो चलचित्र “कथा काठमान्डू”

चलचित्र ‘कथा काठमाण्डु’को टिमले फिल्मको सम्पूर्ण छायांकन सकेर फाइनल प्याक अप गरेको छ l संगीता श्रेष्ठको डेब्यू निर्देशन रहेको चलचित्र ‘कथा काठमाण्डु’ को मंगलबारबाट फिल्मको सम्पूर्ण छायांकन २३ दिनमा सकिएको शुटिंग युनिटले जनाएको छ। आहाना फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘कथा काठमाण्डु’लाइ विजय राइले निर्माण गरेका छन्।निर्देशक श्रेष्ठका अनुसार फिल्मको छायांकन ३ चरणमा सकिएको हो…

Read More

बिशेष प्रिमिएर शोको लागि चलचित्र ‘सायद २’ को टिम जापानमा अवतरण

निर्माता सुनिल रावल, अभिनेता सुशिल श्रेष्ठ र २ जना रंगपत्रकार जापान पुगेका छन्।जापानको राजधानी टोकियो स्थित नाकानो जिरो हलमा हुन गईरहेको ‘सायद २’ को बिशेष प्रिमिएर शोको लागि निर्माता रावल,अभिनेता श्रेष्ठ, पत्रकार सचित खड्का र श्याम अर्याल जापान पुगेका हुन् । जापानमा रहेका नेपाली दर्शकहरु माझ भब्य रुपमा बिशेष प्रदर्शनी शो यहि मे को १४…

Read More