
निखिल र अशिष्मालाई लिएर हिमाल केसीले बनाउदै “पिंजडा २”
मनोरंजनसंसार डटकम धेरै लामो समय अगाडी नायक निखिल उप्रेतीलाई रजतपटमा जन्म दिएको चलचित्र “पिंजडा” को अब सिक्वेल बन्ने पक्का भएको छ | यस पटकको “पिंजडा” को सिक्वेलको निर्माण तथा निर्देशन भने द्वन्द निर्देशक हिमाल केसीले गर्ने भएका छन् | आफ्नो लामो समय देखिको यस क्षत्र प्रतिको लगाव र अनुभवले आफुले यस चलचित्रको निर्माण तथा निर्देशन…