कार्तिकमा आउदै छ समिर बलामीको “दि फेमस”

मनोरंजनसंसार डटकम कार्तिक १२ गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्र “दि फेमस” ले आफ्नो पहिलो टिजर सार्वजनिक गरेको छ | निर्देशक समिर बलामीको निर्देशनमा तयार भएको चलचित्रमा सुरबी जैनबिष्ट, सविना कार्की, प्रमोद खड्का, सोनिया जिआर, सुमन थापा लगाएतका कलाकारहरुको अभिनय रहेको छ | बलामी ईन्टरटेन्मेन्टको व्यानरमा बनेको निर्माण भएको चलचित्रमा बाबु बलामीको द्वन्द्वको साथमा अशोक…

Read More

१२ साल पछि अलगिदै छिन् एन्जेलिना , मागिन सबै बच्चाको कस्टडी

मनोरंजनसंसार डटकम हलिउडको प्रख्यात जोडी एन्जेलिना जोली र ब्रैड पिट अलग हुन लागेको खबर बाहिर आएको छ | जानकारी अनुसार एन्जेलिनाले ब्रैड संग छोडपत्रको निवेदन दिएको कुरा खुलेको छ | छोडपत्रको कारण भने ब्रैडको बच्चा पाल्ने तरिकाले एन्जेलिना बेखुसी हुनु हो | ब्रैजलिनाको नामबाट चर्चित यो जोडी २०१४ देखि संगै सम्बन्धमा रहेका थिए र त्यहि…

Read More

सुदिन प्रसाईको “त म र ऊ” को ट्रेलर सार्वजनिक , मंसिर १७ को प्रदर्शन मिति तय

मनोरंजनसंसार डटकम श्रद्धा फिल्म्सको ब्यानरमा तयार भएको चलचित्र “त म र ऊ” को राजधानीमा आयोजित एक कार्यक्रम बीच प्रोमो र २ वटा गीत सार्वजनिक गरिएको छ | नेपाली चलचित्र क्षत्रमा उदाउदो क्रममा रहेकी महिला निर्देशक लछु गौतमले यस चलचित्रको निर्देशन गर्नुभएको छ | नवराज प्रसाई , पदम प्रसाई र रबिन्द्र पराजुलीको निर्माण र सुदिन प्रसाईको…

Read More

देशको बास्तविक समस्याको साथमा सार्वजनिक भयो “तुईन” को टिजर

मनोरंजनसंसार डटकम अहिले हाम्रो देश नेपालमा रहेको थुप्रै बास्तविक समस्या र यसको गरिन सक्ने समाधानको आधारमा रहेर पनि धेरै चलचित्र निर्माण हुने गरेको छ | यस्तै एउटा चलचित्र फेरी दर्शकहरु माझ आउने तरखरमा रहेको छ चलचित्र हो “तुईन” | निर्देशक उत्सव थपलियाको निर्देशनमा तयार भएको चलचित्र “तुईन” को राजधानीमा आयोजित एक कार्यक्रम बीच पहिलो टिजर…

Read More

चैत्र १८ को प्रदर्शन मिति तय गर्दै चलचित्र “लाल्टिन” को टिजर सार्वजनिक

मनोरंजनसंसार डटकम देवकुमार श्रेष्ठ निर्देशित चलचित्र “लाल्टिन” को राजधानीमा आयोजित एक कार्यक्रम बीच फस्ट लुक सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा एउटा मान्छे उभिएको आकृति भित्र चलचित्रका कलाकारहरुलाई प्रस्तुत गरिएको छ । ग्यांगस्टरको कथामा बनेको भनिएको चलचित्र “लाल्टिन” मा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, राज कटवाल संगै अर्जुनजंग शाही, अर्जुन गुरुङ, जनक बर्तौला लगाएतका…

Read More

पारिवारिक कथाको सुन्दर चित्रण “सुब्बा साब” को ट्रेलर सार्वजनिक

मनोरंजनसंसार डटकम असोज २१ गते प्रदर्शन मिति तय गरेको चलचित्र सुब्बा साब को ट्रेलर सार्वजनिक गरिएको छ | केहि दिन अगाडी मात्रै प्रदर्शन मिति तोकेको चलचित्रले ट्रेलर सार्वजनिक गरे संगै प्रचार प्रसार पनि निकै तिब्र पार्दै लगिरहेको छ | राजु अधिकारीको निर्देशनमा तयार भएको चलचित्रमा जीवन लुईंटेल, सरोज खनाल, बर्षा शिवाकोटी, गौरी मल्ल, महिमा शिलवाल…

Read More

असोज २१ गते “किस्मत २” र “सुब्बा साब” को टक्कर

मनोरंजनसंसार डटकम दशैंको आगमन संगै अब असोज महिनामा चलचित्र प्रदर्शनको टक्कर हुने भएको छ | केहि समय अगाडी असोज २१ गते प्रदर्शन मिति तय गरेको चलचित्र किङ्ग ले प्राबिधिक कारण बस आफ्नो प्रदर्शन मिति अलि पछि सारे पछि चलचित्र “किस्मत २” ले सांस फेर्ने मौका पाएको थियो | तर अब फेरी असोज २१ गते नै…

Read More

रबिन स्वॉर काजीको ‘मेरो माया ‘ (सार्बजनिक )

गायक रविन स्वॉर काजि र अन्जु काफलेको आवाजमा नया गित सार्वजनिक भएको छ । ‘मेरो माया’ बोलको गीतमा शब्द र संगीत उनकै छ । यस अघिका गित लाई स्रोताले मन पराएपछि यस पटक उनले यो गीत ल्याएका हुन् ।यो गीतको भिडियो उनले सामाजिक सञ्जाल युट्युवको च्यानल सगंस नेपाल मार्फत सार्वजनिक गरेका छन् । भिडियोमा मोडलिङ…

Read More

हायातमा सम्पन्न भयो “एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार” , सम्पुर्ण विजेताको सुची सहित

मनोरंजनसंसार डटकम गोपिकृष्ण मुभिजले हरेक बर्ष गर्दै आएको “एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार” यसपटक पनि हिजो आइतबारको दिन राजधानीको हायात होटेलमा भब्यताका साथ सम्पन्न गरेको छ | अधिकांश कलाकार र पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रममा थुप्रै विधामा अवार्ड प्रदान गरिएको थियो यो बर्षको अवार्डमा सर्वोत्कृष्ट फिल्मको अवार्ड पशुपतिप्रसादले जितेको छ भने उत्कृष्ट निर्देशकको अवार्ड दिनेश राउतले ‘क्लासिक’…

Read More

हाँसो , रोदन , एक्सन र रोमान्सको प्याकेज असोज ७ मा “झुम्की”

मनोरंजनसंसार डटकम अहिले नेपालमा धेरै कुरामा परिवर्तन संगै सुधार पनि भएको छ | त्यसै मध्य नेपाली चलचित्र क्षत्र पनि एक हो | अहिले नेपाली चलचित्र क्षत्रले एउटा नया दिशा तर्फ आफ्नो बाटो मोडेको छ | नेपाली चलचित्र क्षत्रलाई तिरस्कार गर्ने व्यक्तिहरुको संख्या कुनै समय निकै बढेर आएको थियो | तर गुणतरीय नेपाली चलचित्रको आगमनले ति…

Read More
Back To Top