“पुरानो डुंगा” को “निर जैले रिसाउने” बोलको गीतले नेपाली चलचित्र क्षत्रको इतिहासमा नया कृतिमान बनाउने तयारी

मनोरंजनसंसार डटकम मंसिर १० गते प्रदर्शन मिति तोकेको चलचित्र “पुरानो डुंगा” को “निर जैले रिसाउने” बोलको गीत अहिले सबैतिर निकै नै भाईरल भैरहेको छ | गीतलाई युटुबमा रिलिज भएको २० दिनमा झन्डै १५ लाख दर्शकहरुले हेरेर सुनिसकेका छन् भने यस गीतको कबर सोङ्ग नृत्य पनि युटुबमा निकै बढ्दो अवस्थामा आइरहेको छ | अब यस गीतले…

Read More

भिकट्री लंज जाऔ “वीर विक्रम” संग रमाऔ

मनोरंजनसंसार डटकम भाद्र ३ गते प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र “वीर विक्रम” टिमले आफ्नो प्रोमोशन निकै आक्रामक बनाउदै लगिरहेको छ | यसै बीच आज श्रावण २९ गते शनिबारका दिन दरबारमार्ग स्थित भिकट्री लंजमा टेलर ग्यांग संगको सहकार्यमा डान्स पार्टी योजना गर्दैछ | चलचित्रले यस कार्यक्रमलाई आफ्नो प्रोमोशनको अर्को पाटो मानेको छ | यस्तै कार्यक्रममा चलचित्रकी…

Read More

अनमोलकी हिरोइनबारे यसो भन्छन् भूवन ?

मनोरंजनसंसार डटकम नायक भूवन केसी अमेरिकाबाट केही दिन अगाडि मात्र फर्किएका छन् । चलचित्र ‘ड्रिम्स’ शोका लागि अमेरिका पुगेका भूवनले घुमफिर रमाइलो भएको सुनाए । पाइरेसी भएका कारण चलचित्र हेर्न हलसम्म दर्शक उल्लेख्य नआएको पनि उनको भनाई थियो । भूवन अमेरिकामा रहँदा उनले निर्माता सुवास गिरीसँग मिलेर बनाउन लागेको चलचित्र ‘कृ’का लागि नायिका छनोट गरिएको…

Read More

थाहा पाउनुस् बिराज भट्टको कमब्याक फिल्मको ओपनिङ विजनेस

मनोरंजनसंसार डटकम पुराना स्टार बिराज भट्टको कमब्याक फिल्मको ओपनिङ विजनेस कस्तो रह्यो, धेरै दर्शक सुभचिन्तकहरुको कौतुहलताको विषय हुनसक्छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिन सुखद ओपनिङ गरेको छ । फिल्मको शुक्रबार राजधानी र मोफसलको औसत अकुपेन्सी ४० प्रतिशत आसपास पाईएको छ । वितरक सुनिल मानन्धरले मोफसलमा भन्दा पनि राजधानीको विजनेस पहिलो दिन केहि माथी…

Read More

८० हलमा विराजको ‘जय परशुराम’ रिलिज

मनोरंजनसंसार डटकम अदालतमा परेको मुद्धा लगायतका अनेकन चर्चा र परिचर्चाका बीच पुराना स्टार बिराज भट्टको कमब्याक भनिएको फिल्म ‘जय परशुराम’ अन्ततः दर्शकमाझ आएको छ । फिल्म देशैभर एकसाथ ७० बढि हल मार्फत प्रदर्शनमा आएको हो । रोज राणाको निर्माण निर्देशक रहेको फिल्मको अर्को फिल्म ‘परशुराम’ सँग नाम मिल्दोजुल्दो भन्दै प्रतिलिपी अधिकार हननको दाबी सहित अदालतमा…

Read More

‘ब्रासलेट’ र ‘छक्का पन्जा’ टिमको दौडधुप

मनोरंजनसंसार डटकम काठमाण्डौमा मात्र केन्द्रित हुने गरेको चलचित्र प्रचारलाई केही चलचित्रकर्मीले मोफसलमा पनि अगाडि बढाउने गरेका छन् । चलचित्र रिलिज हुने मुख्य शहरहरुमा पुगेर प्रचार गर्न केही निर्माता अग्रसर देखिएका छन् । प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘छक्का पञ्जा’ र ‘ब्रासलेट’ को टिम चलचित्र प्रचारका लागि मोफसल पुगेको छ । नेपाली महिलाहरुको महान् पर्व तीजको अवसरमा…

Read More

साहरुख र सलमानसँग नजिकिदै परिणिती, के लिन खोज्दैछिन् प्रियंकाको स्थान ?

मनोरंजनसंसार डटकम आफ्नो तौल घटाएर स्लिम बनेकी बलिउड नायिका परिणिती चोपडा अहिले नायक साहरुख खान र सलमान खानसँग नजिक देखिएकी छिन् । यी दुई नायकसँग नायिका प्रियंका चोपडा पनि नजिक थिइन् । तर, अहिले प्रियंका हलिउड पुगिसकेकी छिन् । उनले बलिउड चलचित्रमा समय दिन छाडेकी छिन् । परिणिती अहिले उनै दिदी प्रियंकाको बाटो पछ्याइरहेकी छिन्…

Read More

साहरुखलाई हिरासतमा लिएको बिषयमा अमेरिकी राजदुतले माफी मागे

मनोरंजनसंसार डटकम बलिउडका सुपरस्टार नायक साहरुख खानलाई आज बिहान अमेरिकाको लस एन्जल्स विमानस्थलको अध्यागनम विभागले हिरासतमा लिएर छाडेको छ । साहरुखलाई सोधपुछका लागि भन्दै हिरासतमा लिइएको थियो । साहरुखलाई अमेरिकाको विभिन्न विमानस्थलमा यसरी सोधपुछका लागि हिरासतमा राखिएको तेश्रो पटक हो । साहरुखले सुरक्षा जाँचलाई सम्मान गर्ने बताउँदै बारम्बार यस्तो व्यवहारले आफूलाई दिकदार बनाएको बताएका थिए…

Read More

नेपाल देखि अमेरिका सम्म रचनाकार सौरव तिम्सिनाको चर्चा , “मर्छु सजिलै” संगै सफलताको शिखर चुम्दै

मनोरंजनसंसार डटकम नेपाली गीत सांगीतिक क्षत्र अब निकै तिब्र रुपमा विकास तर्फ उन्मुख भैरहेको अवस्था छ | देश भित्र मात्र नभई देश बाहिर रहनु भएका कलाकारहरुले पनि आफ्नो तर्फबाट योगदान दिरहनु भएको छ | निकै नै राम्रा रचनाहरुको जन्म अहिले नेपाली गीत संगीत क्षत्रमा भैरहेको छ | नेपाली सांगीतिक आकाशमा अहिले धेरै ताराहरु चम्किरहेका छन्…

Read More

‘जय परशुराम’ रिलिज रोक्न अदालतको आदेश, निर्देशक भन्छनः शुक्रबारबाटै रिलिज

मनोरंजनसंसार डटकम शुक्रबारबाट प्रदर्शनको लागी प्रचार प्रसारमा रहेको फिल्म ‘जय परशुराम’ रिलिज नगर्न अदालतले आदेश दिएको छ । अर्को फिल्म ‘परशुराम’ सँग नाम मिलेको भन्दै उक्त फिल्मका निर्देशक नवराज घिमिरेले दिएको मुद्धा उपर फैसला गर्दै पुनरावेदन अदालत पाटनले प्रदर्शन रोक्न अन्तरिम आदेश जारी गरेको हो । ‘जय परशुराम’ निर्माण व्यानर रेदाअंश फिल्मस् सिने आर्ट्स’लाई विपक्षी…

Read More