बनि नसक्दै ‘बाहुबली २’ ले कमायो ४५ करोड

मनोरंजनसंसार डटकम अकल्पनिय सफलताले होला फिल्मको बिक्री वितरण अहिले नै हुन थालिसकेको छ। फिल्मको तामिलनाडु प्रदर्शन अधिकार अहिले नै ४५ करोडमा बिक्री भइसकेको भारतिय संचारमाध्यमले जनाएका छन्। प्रदर्शन अधिकार किनेका कम्पनीले यसलाई गोप्य राख्न चाहेको भए पनि खबर बाहिरिएको हो। फिल्मको हाल क्लाइमेक्सको छायाँकन चलिरहेको छ। एसएस राजामौलीको निर्देशनमा बनिरहेको यस फिल्ममा राना दागबत्ती, प्रबास,…

Read More

सुसन साम्सोहाङ लिम्बुको “तुम्याहाङ तुम्बा” “F.L.F.AWARD 2073” मा मनोनित

मनोरंजनसंसार डटकम केहि दिन अगाडी मात्र आफ्नो दोस्रो एल्बम “सोल्टिनी” सार्वजनिक गरेका सबैका लोकप्रिय गाएक सुसन साम्सोहाङ लिम्बुको स्वरमा सजिएको “तुम्याहाङ तुम्बा” बोलको गीत यहि श्रावण ३२ गते फाल्गुनन्द लिङ्गदेन फिल्म्स प्रा.लि द्वारा आयोजना गर्न लागेको प्रथम ऐतिहासिक लिम्बु म्युजिक भिडियो अवार्ड “F.L.F.AWARD 2073” मा शीर्षक गीत गायन विधामा मनोनित भएको छ | यसरी मनोनित…

Read More

“वीर विक्रम” ले मेटाउदैछ नेपालका मल्टिप्लेक्स हलहरुलाई लागेको आरोप , अब नेपाली चलचित्रले पनि धेरै प्राथमिकता पाउने

मनोरंजनसंसार डटकम नेपाली चलचित्र क्षत्र पहिला भन्दा अहिले निकै फरक भैरहेको अवस्था छ | अहिले नेपाली चलचित्र क्षत्रको सम्पूर्ण कुराहरुमा परिवर्तन आइरहेको अवस्था पनि छ | यसै बीच अहिले एउटा कुरा खुल्नमा आएको छ जुन कुरा नेपाली चलचित्र क्षत्र र सम्पूर्ण नेपाली दर्शकहरुको लागि गर्वको कुरा पनि हुन सक्दछ | नेपालको मल्टिप्लेक्स हलहरुमा नेपाली चलचित्र…

Read More

‘सुल्तान’ विजनेस ३ सय करोड नजिक

मनोरंजनसंसार डटकम वलिउड वक्सअफिस किङ सलमान खानको पछिल्लो रिलिज फिल्म सुल्तानले प्रदर्शनको २९ औं दिनमा आउँदा पनि आफ्नो विजनेसलाई निरन्तरता दिईरहेको छ । हालसम्मको विजनेसले ‘सुल्तान’ ३ सय करोड विजनेस गर्ने सलमाको दोश्रो फिल्म बन्ने संभावना बढेर गएको छ । फिल्मले २९ औं दिनमा ३४ लाखको विजनेस गर्दा हालसम्मको विजनेस २ सय ९७ करोड ९०…

Read More

अमरद्विप सापकोटाको लेखन तथा निर्देशनमा “कारखाना” बन्दै

मनोरंजनसंसार डटकम विहे मण्डपबाट भागेकी एक नारीले भोग्नु परेको जीवन भोगाईको कथा समेट्दै फिल्म ‘कारखाना’ बन्ने भएको छ । फिल्मको बिहिबार राजधानीमा मुहर्त गर्दै छायाँकन पनि सुरु गरियो । अमरद्विप सापकोटाको लेखन तथा निर्देशनमा बन्दै गरेको फिल्ममा सुशिल श्रेष्ठ, वर्षा शिवाकोटी, जेविका कार्की, मौसमी मल्ल, नागेन्द्र रिजाल लगायत लिड अभिनयमा हुनेछन् । दयाराम दाहाल, सुशिल…

Read More

‘जोनी जेन्टलमेन’ को घोषणा , एक्शन अबतारमा आउँदै पल शाह

मनोरंजनसंसार डटकम ‘नाई नभन्नु ल ४’ डेब्यू अभिनेता पल शाह दोश्रो फिल्ममा देखिने पक्का भएको छ । लभ स्टोरी फिल्ममा देखिएका चर्चित मोडल पल अब एक्शन अबतारमा देखिने भएका हुन् । पलले दोश्रो फिल्ममा पनि आँचल शर्मा सँगै रोमान्स गर्नेछन् । बुधबार राजधानी आयोजित कार्यक्रममा पल र आँचल अनस्कृन रोमान्समा रहनेगरी एक्शन फिल्मको घोषणा गरियो…

Read More

हमालले गरे अमेरिकामा वाईनसँग मस्ती

मनोरंजनससार डटकम महानायक राजेश हमाल यतिबेला अमेरिकामा छन् । वर्ल्ड फिल्म फेस्टिभलका लागि भनेर अमेरिका पुगेका हमालले त्यहाँ रहेका आफ्ना साथी सर्लकसँगको रमाईलो पलहरु सेयर गरेका छन् । हमालले वाईनको चुस्कीसँगै रमाईलो गरेका तश्विरहरु आफ्नो फेसबुकमा सेयर गरेका हुन् । हमालले सेयर गरेका तश्विरहरुमा उनका हजारौं फ्यानहरुले लाईक गरेका छन् भने ‘ह्याभ फन’ अनि ‘ईन्जोई…

Read More

‘बाहुबली २’मा नयाँ सेट, तस्विरमा हेर्नुस् कस्तो बन्दैछ ?

मनोरंजनसंसार डटकम ‘बाहुबली’ दक्षिण भारतिय फिल्मलाई नयाँ परिचय दियो। यसले दक्षिण भारतिय फिल्मको दायरालाई पनि पाराकिलो पार्‍यो। फिल्मको दोस्रो श्रृखंलालाई लिएर दर्शकहरूमा ठूलो कौतुहलता रहेको छ। पहिलो फिल्म ‘कटप्पा’ले बाहुबलीलाई किन मार्‍यो?’ भन्ने प्रश्नको उत्तरको खोजीका लागि पनि दर्शकहरूलाई फिल्मको प्रतिक्षा छ। पहिलो फिल्मले पाएको सफलता र चर्चालाई मध्यनजर गर्दै फिल्मका निर्माताहरूले फिल्मलाई थप भब्य…

Read More

श्रीदेवीको छोरीले अस्विकार गरिन् डेढ अर्बको फिल्म

मनोरंजनसंसार डटकम बलिउडकी पूर्व स्टार अभिनेत्री श्रीदेवीको जेठी छोरी जाहन्वी कपुरको उमेर ठ्याक्क १९ वर्ष लाग्यो। त्यसैले अहिले भारतका थुप्रै फिल्म निर्दैशक उनलाई आफ्नो आगामी चलचित्रमा ‘लञ्च’ गर्न ज्यान फ्यालेर लागेका छन्। तर, उनीहरूले सफलता प्राप्त गर्न सकेका छैनन्। यस्तै, पछिल्लो समय गजनी र होलिडेजस्तो हिट हिन्दी फिल्मको निमार्ण गर्ने एआर मुर्गादोस आफ्नो अघिल्लो तेलुगु…

Read More

दर्शकको माझ चर्चाको शिखरमा रौनक विक्रम कडेल , नेपाली चलचित्र क्षत्रको लागि बलियो कोसेडुंगा साबित

मनोरंजनसंसार डटकम अहिले नेपाली चलचित्र क्षत्रको विकास निकै नै तिब्र रुपमा भैरहेको अवस्था छ | यो क्षत्रमा थुप्रै व्यक्तिहरु आबद्ध रहेका छन् जसले आफ्नो तर्फबाट निकै धेरै योगदान दिनुभएको छ | यसै बीच अहिलेको युवा पिडिमा र नेपाली चलचित्र क्षत्रमा एउटा नाम निकै चर्चामा छ रौनक विक्रम कडेल | उनको मुख हैन काम बोल्छ र…

Read More