
१३ दृश्य काटिदै पास भयो ‘उडता पंजाब’
मनोरंजनसंसार डटकम नाम र फिल्म भित्र रहेका दृश्यलाई लिएर विवादित बनेको ‘उडता पंजाब’ फिल्मलाई भारतको सेन्सर बोर्डले १३ दृश्यमा कैची चलाउँदै ‘ए’ सर्टिफिकेट दिदैं प्रसारण अनुमति दिएको छ। सेन्सर वोर्डसँग चर्को विवाद भएपछि फिल्मका निर्माता एवम निर्देशकले बोर्ड विरूद्ध बम्बे हाइकोर्टमा मुद्दा दायर गरेका थिए। बोर्डेले ९० दृश्यमा कैचि चलाउनु पर्ने र फिल्मको नामबाट ‘फजाब’…