Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
bhup-narayan-chaudhary
गाएक भूप नारायण चौधरीको “यो माया को कस्तो चाला” नया गीत सार्वजनिक भएको छ | नेपाली गीत संगीत क्षेत्रमा पहिलो पल्ट पाइला राखेका उनले यसै गीतबाट नै चर्चा कमाउन सफल भएका छन् | नवलपरासीबाट आएका यी नया कलाकार निकै छोटो समयमै दर्शकहरुको मनमा बस्न सफल भएका छन् |
bhup-narayan-chaudhary
bhup-narayan-chaudhary
अहिले युटुबमा उनको गीतको निकै चर्चामा रहेको छ | यस गीतमा शब्द संगीत लोक जी मिजार को रहेको छ भने भूप नारायण चौधरीले यसमा आफ्नो मिठो सुमधुर स्वर भरेका छन् | यस गीतको भिडियोमा पौल शाह र सम्पदा बानियाले अभिनय गरेका छन् भने यस गीतलाई प्रशान्त तामाङ्गले निर्देशन गरेका छन् |
bhup-narayan-chaudhary
bhup-narayan-chaudhary
हेर्नुस गीत:

%d bloggers like this: