वैज्ञानिक भन्छन्, ‘यी हुन संसारको सबैभन्दा ‘पर्फेक्ट बडी’ भएकी महिला’

मनोरंजनसंसार डटकम सुन्दरता हेर्नेको आँखामा भर पर्छ भनेर भनिए पनि विज्ञानको नजरमा मोडल, अभिनेत्री एवम् टेलिभिजन प्रस्तोता केली ब्रुकको शारिरिक बनोट सबैभन्दा उत्कृष्ट भएको बताएका छन्। यूनिभर्सिटी अफ टेक्सासका अनुसन्धानकर्ताहरूले आफ्नो अध्ययनका आधारमा सो कुराको दाबी गरेका हुन्। उनीहरूले वर्षौ अगाडी रहेको तथ्याङ्कको आधारमा केन्ट लासको शारिरिक संरचना हरेक मानेमा सबैभन्दा उत्कृष्ट रहेको बताएका थिए।…

Read More

किन भयो सन्नीको काठमाडौँमा तेस्रो पटक आगमन ?

मनोरंजनसंसार डटकम पुर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नि लियोन काठमाडौं आएकी छिन् । पछिल्लो एक बर्षभित्रमा सन्निको नेपाल आगमन यो तेस्रो पटक हो । ट्विटरमा तश्विर सेयर गर्दै सन्निले नेपाल आउन लागेकोमा उत्साहित भएको लेखेकी छिन् । हिजो पनि सन्निले नेपाल आउँदै गरेको टुईट सेयर गरेकी थिईन् । आखिर किन आईन सन्नि काठमाडौंमा ? सन्नि…

Read More

मलिनाको उपस्थिथि सहित `झुम्की`को नया पोस्टर सार्वजनिक

मनोरंजनसंसार डटकम छायाँकन सकेर सम्पादनमा रहेको फिल्म “झुम्की” यही भदौ ९ गतेदेखि नेपालभर प्रदर्शनको तयारीमा रहेको छ। अपिल विस्ट फिल्म प्रोडक्सन र सिनेमा आर्टको संयुक्त प्रस्तुती रहेको “झुम्की”को दोस्रो पोस्टर रिलिज भएको छ। पहिलो पोस्टरमा नअटाएकी अभिनेत्री मलिना जोशिलाई दोस्रो पोस्टरमा समेटिएको छ । ‘दाशढुंगा’ फिल्म निर्माण गरेर चर्चामा आएका अपिल बिष्टले फिल्मको निर्देशन गरेका…

Read More

प्रमोदले गरे स्कुल हस्तान्तरण

मनोरंजनसंसार डटकम गायक प्रमोद खरेलले दोलखा जिल्लाको सुन्दरावतिमा रहेको सरस्वती प्राथमिक विद्यालयमा ४ वटा कोठा सहितको पक्कि भवन निर्माण गराइदिएका छन्। ३ कक्षासम्म अध्ययन गराइने उक्त विद्यालयलाई गत वर्षको महाभुकम्पाले ध्वस्त बनाइदिएको थियो। शिक्षा मन्त्रि गिरिराजमणि पोख्रेलले शुक्रवार उक्त विद्यालयको उद्घाटन गरेका हुन्। ६८ जना विधार्थीहरु रहेको उक्त विद्यालयको पुनर्निर्माण पछी त्यहाँका विधार्थीहरुको मुहारमा खुसी…

Read More

झिल्केले सुन्तलीलाई भगाई लैजाने मिती नजिकिदै साउन २१

मनोरंजनसंसार डटकम राजधानीमा प्रेस मिट गर्दै चलचित्र “सुन्तलीलाई भगाई लग्यो झिल्केले” को नया प्रोमो सार्वजनिक भएको छ | पत्रकार र चलचित्र कर्मीको बाख्लो जमघट रहेको उक्त कार्यक्रममा सम्पूर्ण कलाकार चलचित्रको वास्तविक पात्रमा देखिएका थिए | साउन २१ रिलिज फिल्मका लाहुरे अर्थात कलाकार शिशिर भण्डारी कम्मरमा खुकुरी र काँधमा रेडियो भिरेर स्टेज उक्लिए अनि भने, ‘लाहुरे…

Read More

प्रियंका र दिपिकाको प्रति मिनेट पारिश्रमिक ५० लाख बढि ?

मनोरंजनसंसार डटकम अभिनेत्री द्वय दिपिका पादुकोण तथा प्रयंका चोपडा आजको मितीमा बलिउडको मात्र नभइ ग्लोबल आइकन बनिसकेका छन्। प्रियंकाले ‘क्वान्टिको’ एवम् ‘बेवाच’बाट चर्चा बटुलिरहेकी छन् भने दिपिकाले आफ्नो पहिलो हलिउड डेब्यू फिल्म ‘एक्सएक्सएक्स’बाट। हलिउडको यात्राले उनीहरूको माग पनि बढेको छ। त्यस्तै दृश्य शनिवार राती सम्पन्न आइफा अवार्डमा पनि देखियो। उनीहरूले सो अवार्डका कर्म दिएको प्रस्तितिका…

Read More

रणवीर र दीपिका फेरि उत्कृष्ट

मनोरंजनसंसार डटकम शनिवार स्पेनको राजधानी म्याड्रिडमा सम्पन्न १७ औं आइफा फिल्म अवार्डमा अभिनेता रणविर सिंह र अभिनेत्री दिपिका पादुकोण उत्कृष्ट अभिनेता तथा अभिनेत्री घोषित भएका छन्। रणविरले ‘बाजीराव मस्तानी’बाट सो अवार्ड जितेका हुन भने दिपिकाले ‘पिकू’वाट आफ्नो पक्षमा अवार्ड पारेकी हुन्। त्यसैगरी ‘बाजीराव मस्तानी’बाट संजय लिला भन्साली उत्कृष्ट निर्देशक बन्दा सलमान खान अभिनिर ‘बजंरगी’ भाइजान’…

Read More

धुर्मुस–सुन्तलीको खातामा तीन करोड

मनोरंजनसंसार डटकम सिन्धुपाल्चोकको गिरानचौरमा दोस्रो एकिकृत बस्ती निर्माणमा खटिएका हास्य कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले समाजसेवाका निम्ति खोलेको धुर्मुससुन्तली फाउन्डेसनको बैंक खातामा तीन करोड रुपैयाँ जम्मा भएको छ। फाउन्डेसनका अध्यक्ष कट्टेलकाअनुसार तिलगंगा आँखा प्रतिष्ठानले रु. १५ लाख सहयोग गरेपछि तीन करोड पुगेको हो। बस्ती निर्माण सुरु गर्दा फाउन्डेसनको खातमा जम्मा…

Read More

“अनमोल क्षण” को नयाँ प्रोमो सार्वजनिक

मनोरंजनसंसार डटकम चलचित्र ‘अनमोल क्षण’ असार १७ गतेदेखि नेपालमा रिलीजमा आउने चलचित्र हो । अनमोल गुरुङले निर्देशन गरेको यो चलचित्र यसअघि सिक्किमका बिभीन्न स्थानमा रिलीज भैसकेको छ । सिक्किममै छायांकन भएको यो चलचित्रले बिभीन्न अवार्ड समेत जितीसकेको छ । यसै चलचित्रको अर्को नयाँ प्रोमो सार्बजनिक गरिएको छ । ट्रेलरमा प्रेम र प्रेमको पिडा देखाइएको छ…

Read More

चलचित्र “कोहिनुर” युटुबमा सार्वजनिक

मनोरंजनसंसार डटकम दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म ‘कोहिनुर’ ईन्टेनेटमा रिलिज भएको छ । शनिबार अन्तिम च्यारिटी शो राजधानीको बिग मुभिजमा सम्पन्न भएसँगै फिल्मको औपचारिक ईन्टेनेट रिलिज गरियो । बर्ष २०७० मा रिलिज भएको ‘कोहिनुर’ ले नेपाली बक्सअफिसमा सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड पनि राखिसकेको छ । रिलिजको क्रममा नै अभिनेता श्रीकृष्णको निधन भएको थियो…

Read More
Back To Top