Tue. Apr 16th, 2024

मनोरंजनसंसार डटकम
पुर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नि लियोन काठमाडौं आएकी छिन् । पछिल्लो एक बर्षभित्रमा सन्निको नेपाल आगमन यो तेस्रो पटक हो ।
ट्विटरमा तश्विर सेयर गर्दै सन्निले नेपाल आउन लागेकोमा उत्साहित भएको लेखेकी छिन् । हिजो पनि सन्निले नेपाल आउँदै गरेको टुईट सेयर गरेकी थिईन् ।
sunny-leone
आखिर किन आईन सन्नि काठमाडौंमा ? सन्नि नेपाली उत्पादक कम्पनि जिङ्क भोड्काकी ब्राण्ड एम्बेस्डर हुन् । सोहि ब्रान्डको तर्फबाट हुन लागिरहेको डान्स पार्टिमा सन्निले कम्मर मर्काउनेछिन् ।
सन्निको नेपाल बसाई कति हुने भन्ने खुलाईएको छैन् । र कर्यक्रम कहाँ भन्ने पनि सार्वजनिक गरिएको छैन । यसअघि सन्नि पनि डेनियलको साथमा काठमाडौं आएकी थिईन् ।

%d bloggers like this: