अमिताभले क्यान्सरपीडित बालिकाको इच्छा पुर्‍याइदिए

शनिबार बलिउड अभिनेता अमिताभ बच्चनको ट्विटरमा एक बालिकालाई केक खुवाइरहेको फोटो देखियो। जसको नाकमा अक्सिजनको पाइप लगाइएको छ। बालिका मुस्कुराइरहेकी छिन्। अभिताभले आफ्ना कुनै आफन्तलाई केक खुवाएका होइनन्। वास्तवमा ती बालिका अमिताभलाई भेट्न चाहन्थिन्। उनलाई क्यान्सर भएको छ र निरन्तर अक्सिजन लगाइरहनुपर्छ। ब्लगमा तस्बिरसँगै अमिताभले लेखेका छन्, ‘दुखाईको सामना गर्दै बाँच्नु साह्रै कठिन छ।’

Read More

तीन वर्षपछि कन्सर्टमा फर्किंदै ‘मंगोलियन हर्ट’

‘मंगोलियन हर्ट’ नामले बढी चिनिने गायक राजु लामा तीन वर्षपछि कन्सर्टमा फर्किने भएका छन्। संगीतक्षेत्रमा पहिलेजस्तो सक्रिय नभए पनि उनको लोकप्रियता अझै उत्तिकै छ। यही लोकप्रियतालाई क्यास गर्दै तथा नेपाल आएको मौका छोपी फेम नेपालले उनलाई दरबारमार्गस्थित भिक्ट्री लन्ज बारमा प्रस्तुत गर्न लागेको हो। उनी लामो समयदेखि अमेरिका बस्दै आएका छन्। मासिक रुपमा सञ्चालन हुँदै…

Read More

‘म त तिम्रै हु’ को टाइटल गीत सार्वजनिक

मनोरंजनसंसार डटकम चलचित्र ‘म त तिम्रै हु’ को टाइटल गीत सार्वजनिक भएको छ। “म त तिम्रै हु” बोलको सार्वजनिक गीतमा हर्कुलिस बस्नेतको शब्द संगीत र निकिता थापाको स्वर रहेको छ । गीतमा आकाश श्रेष्ठ र नायिका ज्योत्सना योगीलाई हेर्न पाइने छ ।अभिनेत्री सुस्मिता केसीले निर्माण गरेको यो चलचित्र श्रावण ७ गतेबाट प्रदर्शनमा आउदैछ । पाल्पा,चितवन,मकानपुर…

Read More

“किन गरे माया” को टाईटल गीत सार्वजनिक

“मैदान” र “नसिब आफ्नो” जस्ता सुपरहिट चलचित्र दिईसकेका निर्माता दिल कुमार प्यासीको तेस्रो चलचित्र “किन गरे माया” को नया गीत सार्वजनिक भएको छ |चलचित्रको यस टाईटल गीतमा महेश खड्काको शब्द संगीत र मनिष पोखरेलको स्वर रहेको छ |चलचित्रको प्रदर्शन नजिकिदै गर्दा अहिले सम्पूर्ण टिम प्रचार-प्रसारमा ब्यस्त रहेको छ | चलचित्र निकै नै राम्रो बनेको र…

Read More

सलमानको बिहेको कुरा झुटो

पछिल्लो हप्ता बलिउड सुपरस्टार सलमान खानको बिहेको खबरले मिडिया राम्रैसँग ततायो । तर यो विषयमा सलमान र उनकी प्रेमिका लुलिया वन्तुरले मिडियमा माझ बल्ल मुख खोलेका छन् । बलिउड मिडियाहरुले सोधेको प्रश्नमा सलमानले मिडियामा आएको खबरलाई झुटो बोलेका छन् । बिहेको कुरा आप्नो व्याक्तिगत विषय भन्दै जहिले बिहेको लागी मनस्थिती बन्छ त्यो समयमा नै आफुले…

Read More

‘ढिसुम’ मा अक्षयकुमारको नया रुप

अभिनेता अक्षय कुमार समलिंगी बनेका छन् । वास्तविक जीवनमा होइन कि उनले रोहित धवनको नयाँ फिल्म ‘ढिसुम’मा समलिंगीको चरित्र निर्वाह गरेका हुन् । केही साताअघि रिलिज भएको ‘कपुर एन्ड सन्स’मा फवाद खानले समलिंगी चरित्र निर्वाह गरेका थिए । त्यसबाट उनले निकै तारिफ पाएका थिए । अब भने एक्सन स्टार अक्षय कुमारलाई गे भएको हेर्न पाइने…

Read More

आगामी फिल्ममा आमिर संगीतकारको भूमिकामा!

मनोरंजनसंसार डटकम बलिउड अभिनेता आमिर खान आगामी फिल्ममा संगीतकारको भूमिकामा आउने सम्भावना छ। उनी आफ्नै म्यानेजरसँग फिल्ममा काम गर्दैछन्। भारतीय सञ्चारमाध्यमका अनुसार आमिरका म्यानेजर अद्वैत चन्दनले एक स्क्रिप्ट लेखेका छन्, जसमा एक बालिकाको गायिका बन्ने सपना हुन्छ। उनै बालिकालाई आमिरले संगीत सिकाउनेछन्। आमिरले हालसम्म यसबारे केही बोलेका छैनन्।

Read More

धुर्मुस–सुन्तलीलाई राजवल्लभको एक लाख एक हजार

हास्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’द्वारा हाल सिन्धुपाल्चोकको गिरान्चौरमा निर्माणाधिन नमुना एकिकृत बस्तीका लागि फिल्म अभिनेता राजवल्लभ कोइरालाले रु. एक लाख एक हजार सहयोग गर्ने भएका छन्। हाल अमेरिकामा रहेका अभिनेता कोइरालाले फेसबुकमार्फत् आफ्ना हजुरबा टीकावल्लभ कोइरालाको नाममा सहयोग गर्ने जनाएका हुन्। धुर्मुससुन्तलीलाई फिल्मसम्बद्ध कलाकर्मीको सहयोग बिस्तारै बढ्दै गएको छ। केही दिनअघि मात्र…

Read More

दीपिकाले कसलाई दिइन उपहार

मनोरंजनसंसार डटकम बॉलीवुड एक्ट्रेस दीपिका पदुकोनेले आफुले डेब्यू गर्न लागेको हलिउड फिल्म “त्रिपल एक्स ३” का निर्देशक डीजे कारुसोलाई भारतीय संस्कृतिको लुगा कुर्ता प्य्जामा र त्यसैसंग मेलखाने मोज्रिस दिएका छन् | “त्रिपल एक्स ३” दीपिकाको पहिलो हलिउड फिल्म हो | उनि यस फिल्ममा हलिउड एक्टर विन डिजेलसंग देखिने छिन् |

Read More

अजय देवगनको फिल्म ‘शिवाय’ को नया पोस्टर सार्वजनिक

मनोरंजनसंसार डटकम बॉलीवुड एक्टर अजय देवगनको आउन लागेको फिल्म ‘शिवाय’ को टीजर पोस्टर सार्वजनिक गरिएको छ | यस पोस्टरलाई अजय देवगनले ट्विटरमा सार्वजनिक गरेका हुन् |अजयले यो फिल्मको धेरै भाग शूटिंग बुल्गारियाको बर्फीली मौसममा गरेका छन् | निर्देशक अजयको यो दोस्रो फिल्म हो | टीजर पोस्टर

Read More