Thu. Apr 25th, 2024

शनिबार बलिउड अभिनेता अमिताभ बच्चनको ट्विटरमा एक बालिकालाई केक खुवाइरहेको फोटो देखियो। जसको नाकमा अक्सिजनको पाइप लगाइएको छ। बालिका मुस्कुराइरहेकी छिन्।
amitabh-bachhan
amitabh-bachhan
अभिताभले आफ्ना कुनै आफन्तलाई केक खुवाएका होइनन्।
वास्तवमा ती बालिका अमिताभलाई भेट्न चाहन्थिन्। उनलाई क्यान्सर भएको छ र निरन्तर अक्सिजन लगाइरहनुपर्छ।
timthumb
ब्लगमा तस्बिरसँगै अमिताभले लेखेका छन्, ‘दुखाईको सामना गर्दै बाँच्नु साह्रै कठिन छ।’

%d bloggers like this: