Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
चलचित्र ‘म त तिम्रै हु’ को टाइटल गीत सार्वजनिक भएको छ। “म त तिम्रै हु” बोलको सार्वजनिक गीतमा हर्कुलिस बस्नेतको शब्द संगीत र निकिता थापाको स्वर रहेको छ । गीतमा आकाश श्रेष्ठ र नायिका ज्योत्सना योगीलाई हेर्न पाइने छ ।अभिनेत्री सुस्मिता केसीले निर्माण गरेको यो चलचित्र श्रावण ७ गतेबाट प्रदर्शनमा आउदैछ ।
ma timari hu
ma-ta-timrai-hu
ma-ta-timrai-hu
पाल्पा,चितवन,मकानपुर गढी लगायतका स्थानमा छायांकन गरिएको सार्वजनिक गीतमा कविराज गहतराजको निर्त्य निर्देशन रहेको छ । श्रीराम महतले निर्देशन गरेको यो चलचित्रमा आकाश र ज्योत्सना संगै सुस्मिता केसी सुशिल काफ्ले, जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुसन खड्का लगायतको मुख्य भूमीका रहेको छ । यस्तै चलचित्रमा सौरभ लामाको छायांकन,हिमाल केसीको द्वन्द्व निर्देशन,बनिश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलचित्र नायक अनमोल केसीको ब्यानरमा निर्माण भएको चलचित्र हो ।
टाइटल गीत

%d bloggers like this: