Thu. Apr 25th, 2024

“मैदान” र “नसिब आफ्नो” जस्ता सुपरहिट चलचित्र दिईसकेका निर्माता दिल कुमार प्यासीको तेस्रो चलचित्र “किन गरे माया” को नया गीत सार्वजनिक भएको छ |चलचित्रको यस टाईटल गीतमा महेश खड्काको शब्द संगीत र मनिष पोखरेलको स्वर रहेको छ |चलचित्रको प्रदर्शन नजिकिदै गर्दा अहिले सम्पूर्ण टिम प्रचार-प्रसारमा ब्यस्त रहेको छ |
kina gare maya
चलचित्र निकै नै राम्रो बनेको र सम्पूर्ण दर्शकहरुको मन जित्न सफल रहने विश्वास निर्देशक रमेश बोगटीले बेक्त गरेका छन् |चलचित्रमा आयुष रेग्मी,संजु सिलवाल,सरु घलान,हरिस तिमल्सिना,सुष्म कार्की,रश्मी भट्ट,दिल कुमार प्यासी लगाएतका कलाकारहरुको अभिनय हेर्न पाइने छ |
चलचित्र जेठ १४ बाट देशभरका हलहरुबाट एकैपटक प्रदर्शनमा आउदै छ |

%d bloggers like this: