नव गायिका लक्ष्मी स्याङ्तेनको पहिलो कोसेली
नव गायिका लक्ष्मी स्याङ्तेनले नेपाली सांगीतिक बजारमा आफ्नो पहिलो कोसेली पस्केकी छिन्| गीतकार कृष्ण अविरलको शब्दमा भानुभक्त ढकालको संगीत रहेको यस उडिजाने बदलुले बोलको गीतमा लक्ष्मीको जादुमय स्वर भरिएको छ | सांगीतिक क्षेत्रमा निकै नै सम्भावना सहित भित्रिएकी लक्ष्मीको यस गीतको म्युजिक भिडियोलाई फोटो पत्रकार तथा निर्देशक नबिन बाबु गुरुङले निर्देशन गरेका छन् भने अनुप…