
विवान को चाहना फेरी एकपटक ” हिरो हिरालाल ” बनाउने
विवान शाह ले उनका बुवा नसीरुद्दीन शाह को फिल्म ” हिरो हिरालाल ” फेरी एकपटक बनाउन आफु इच्छुक रहेको कुरा बताएका छन् | उनि आफ्नो बुवा संग निकै नै नजिक रहेको कुरा पनि उनले जानकारी दिएका छन् | विवान शाह ले आफ्नो करिएर विशाल भारद्वाज को फिल्म ” ७ खून माफ ” बाट सुरु गरेका…