Thu. Apr 25th, 2024

” मैदान ” र ” नसिब आफ्नो ” जस्ता सुपरहिट चलचित्र दर्शकहरु माझ प्रस्तुत गरिसकेका निर्माता दिल कुमार प्यासी फेरी एकपटक आफ्नो तेस्रो चलचित्र ” किन गरे माया ” को साथमा दर्शक माझ आउदै छन् |
vlcsnap-2016-05-13-19h38m42s41
vlcsnap-2016-05-13-19h35m41s21
आफ्नो अरु दुई चलचित्र जस्तै यस चलचित्रले पनि दर्शकहरुको मन जित्न सफल रही निकै नै राम्रो व्यापार गर्ने कुरामा उनि ढुक्क छन् | अहिले उनि लगाएत उनका युनिट तिब्र गतिमा चलचित्रको प्रचार-प्रसारमा लागिरहेका छन् |
vlcsnap-2016-05-13-19h36m38s83
vlcsnap-2016-05-13-19h37m16s199
vlcsnap-2016-05-13-19h37m31s97
चलचित्र निर्देशन रमेश बोगटीले गरेका छन् भने गीत संगीत महेश खड्का र बसन्त सापकोटाको रहेको छ |
vlcsnap-2016-05-13-19h37m51s44
vlcsnap-2016-05-13-19h39m00s217
चलचित्रमा आयुष रेग्मी ,सन्जु सिलवाल ,सरु घलान,हरिस तिमल्सिना ,सुष्मा कार्की ,रश्मी भट्ट , दिल कुमार प्यासी लगाएतका कलाकारको अभिनय हेर्न पाइने छ |

%d bloggers like this: