Fri. Mar 29th, 2024

284566-vivaan-shah
विवान शाह ले उनका बुवा नसीरुद्दीन शाह को फिल्म ” हिरो हिरालाल ” फेरी एकपटक बनाउन आफु इच्छुक रहेको कुरा बताएका छन् | उनि आफ्नो बुवा संग निकै नै नजिक रहेको कुरा पनि उनले जानकारी दिएका छन् |
259655-vivaan-shah
विवान शाह ले आफ्नो करिएर विशाल भारद्वाज को फिल्म ” ७ खून माफ ” बाट सुरु गरेका थिए | उनले ” हेप्पी न्यु यएर ” र ” बोम्बय वेल्वेट ” जस्ता फिल्म मा काम गरिसकेका छन् |

%d bloggers like this: