Thu. Apr 25th, 2024

” गाजलु ” को अभिनेत्री श्रृष्टीले श्रेष्ठले ” गाजलु ” मा काम गर्दा निकै नै मज्जा भएको कुरा एक अन्तर्वार्ता मार्फत बताएकी छिन् |
Shristi_1-1
चलचित्र निकै नै राम्रो बनेको र गीत संगीत पक्ष्ये निकै नै बलियो रहेको विश्वास पनि उनले बेक्त गरेकी छिन् | आफुलाई कुर्ता र साडी निकै नै मनपर्ने तर देश बाहिर को बसोवाश ले गर्दा आफुले सधै त्यो कुरा बाट वंचित रहनु परेको कुरा पनि उनले जानकारी दिएकी छिन् |” गाजलु ” मा आफ्नो कुर्ता सुरुवाल अनि साडी लगाउने रहर चाहि मज्जाले पुरा भएको कुरा पनि उनले बताएकी छिन् |
shristi-mm
आफुले गाजलु मा निकै नै धेरै मेहेनत गरेको कुरा पनि उनले बताएकी छिन् | आफुले गाजलु चलचित्र बाट धेरै कुरा सिक्ने मौका पाएको कुरा पनि उनले बताएकी छिन् | चलचित्र निकै नै राम्रो बनेको र सम्पूर्ण दर्शक को मन जित्न सफल रहने विश्वास उनले बेक्त गरेकी छिन् |
gajalu-mm
gajalu
अहिले बजारमा ” गाजलु ” को गीत संगीतले दर्शक माज निकै नै धेरै चर्चा कमाईसकेको छ | चलचित्र आउदो जेठ २१ गते बाट प्रदर्शन मा आउने छ | ” गाजलु ” का निर्देशक हेम राज बिसी हुन् भने निर्माता रोहित अधिकारी हुन् |

%d bloggers like this: