‘जन्मभूमि’लाई ‘युनिभर्सल’ प्रमाण पत्र

१९ बर्ष पछी फिल्म निर्देशनमा फर्किएका कलाकार एवं निर्देशक मोहन निरौलाले निर्देशन गरेको चलचित्र ‘जन्मभूमि’ ले सेन्सर बोर्ड बाट ‘युनिभर्सल’ प्रमाण पत्र पाएको छ । मंगलवार सेन्सर भइसके पछी फिल्मले अहिलेको अवस्थामा पनि युवालाई राष्ट्रियता बोध गराउने भन्दै सेन्सर बोर्डले कुनै पनि दृश्यमा कैची नलगाउदै सबै उमेर समुहका दर्शकले फिल्म हेर्न मिल्ने गरि प्रमाण पत्र…

Read More

साथ दिने सबैलाई ‘लब यू बाबा’को सम्मान

चलचित्रको थालनीदेखि ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’सम्म पुग्दा आफूलाई सहयोग गर्ने कलाकार, प्राविधिकदेखि रंग पत्रकारहरुलाई फिल्म ‘लभ यू बाबा’ यूनिटले सम्झंदै सम्मान गरेको छ । बुधबार बिहान राजधानीको कुमारी हलमा औपचारिक कार्यक्रम गर्दै विश्वकै कान्छा निर्देशक सौगात विष्टले सम्मानितलाई सम्मान पत्र हस्तान्तरण गरे । ७ बर्ष ३४० दिनको उमेरमा चलचित्र निर्देशन गरेर सौगातले ‘गिनिज…

Read More

होटल व्यबसायमा लम्किदैं नम्रता,खोलीन अर्को रेष्टुरेन्ट

नायिका हुदैं निर्मात्री समेत बनिसकेकी नायिका नम्रता श्रेष्ठले होटल व्यबसायमा पनि उनले राम्रै सफलता हात पादैं गएकी छिन् । ठमेलमा पार्टनरसिपमा ‘एटिक’ रेष्टुरेन्ट सञ्चालन गरेकी नम्रताले फेरी अर्को रेष्टुरेन्ट सञ्चालनमा ल्याएकी छिन् । उनले टंगालमा ‘टंगालउड’ रेष्टुरेन्ट सुरु गरेकी छिन् । चौबिसै घण्टा सेवा दिने उदेश्यसहित खोलिएको यो रेष्टुरेण्टमा बुटिक समेत रहने छ । आर्यान…

Read More

‘पुनर्जन्म’लाई ‘यूनिभर्सल सर्टिफिकेट’

द्धन्द्धकालमा सैनिकको परिवारमा घटेको घटनालाई यथार्थपरक रुपमा उठान गरिएको चलचित्र पुनर्जन्मलाई केन्द्रिय चलचित्र जाँच समितिले यूनिभर्सल सर्टिफिकेट दिएको छ । मंगलबार सेन्सर बोर्डले चलचित्र हेरेपछि कुनै पनि दृश्यमा कैची नचलाउदैं यूनिभर्सल सर्टिफिकेट दिएको हो । अब चलचित्र पुनर्जन्मलाई सबै बर्गका दर्शकले हलसम्म गएर हेर्न पाउनेछन् । यहि माघ २२ गते देखी अलनेपाल रिलिजको तयारीमा रहेको…

Read More

बारमा हर्षिकाको हट अवतारमा ‘लबी डबी’ (भिडियो सहित)

चैत ११ गतेदेखी देशव्यापी रिलिजको तयारीमा रहेको चलचित्र षडङगको अफिसियल गीत रिलिज भएको छ । सार्वजनिक ‘लबी डबी’ नामक बोलको गीतमा नायिका हर्षिका श्रेष्ठको हट नृत्य देख्न सकिन्छ भने चलचित्रका अरु केहि कलाकारहरु पनि बारमा झुमिरहेको देख्न सकिन्छ । गीतमा मीना सिहंको स्वर रहेको छ भने सुरेन्द्र डि.कार्कीको शब्द तथा संगीत रहेको छ । लुमिनियोस…

Read More

‘नेपाली तारा-३’ का लागी छानिए अन्तिम तीन प्रतिश्पर्धी

नेपाली तारा ३ मा अन्तिम तीन जना प्रतिश्पर्धी छानिएका छन्। भदौ १७ देखि धरानबाट सुरु भइ नारायणगढ, बुटवल, पोखरा, भत्तपुर हुँदै राजधानी काठमाडौँसम्म विभिन्न चरणमा गरी अन्तिम तीन जना प्रतिश्पर्धी छानिएका हुन्। कोका–कोला नेपाली तारा ३ ले अब आफ्नो उत्कृष्ट तीन प्रतियोगीहरु सुरेस लामा, प्रताप लामा र देबेस राई छानिएका छन्। नेपाली तारा ३ को…

Read More

‘होमवर्क’ सकिन साथ गोपिकृष्णले घोषणा गर्यो ‘ठमेल डटकम’

केहि समय अगाडी मात्र काठमाडौं एक कार्यक्रमका बिच सात चलचित्र एकसात निर्माण घोषणा गरेको गोपिकृष्ण मुभिज प्रा.लिले सात चलचित्र मध्यकै अर्को नयाँ चलचित्र ‘ठमेल डटकम’को निर्माण घोषणा गरेको छ । केहि दिन अगाडी मात्र होमवर्क नामक चलचित्रको छायांकन सकाएको गोपिकृष्ण मुभिजले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि  ‘ठमेल डटकम’को निर्माण घोषणा गरेको छ । सुचना…

Read More

मसलेदार एक्शनले भरिएको ‘संजोग’को प्रोमो रिलिज (भिडियो)

त्रिकोणात्मक प्रेमकथा समेटिएको चलचित्र संजोगको ३० सकेण्ड छोटो प्रोमो रिलिज भएको छ । सार्वजनिक प्रोमोमा सबिन श्रेष्ठ,शुस्मा कार्की प्रज्वल गिरी लगायतका कलाकारहरु देखिएका छन् भने प्रोमो निकै आर्कषक देखिएको छ । मसलेदार एक्शन सहितको रोमान्स समेटिएको सार्वजनिक प्रोमोले दर्शकको मनजित्न सफल हुने चलचित्रका निर्देशक बेदप्रसाद भुर्तेल जानकारी दिए । चलचित्र संजोग जेठको अन्तिममा प्रदर्शन हुने…

Read More

टाइटनिक स्टार लियोनार्डो चौबिस चरित्रमा

टाइटनिक स्टार लियोनार्डो डि क्याप्रियोले आफ्नो नयाँ फिल्म ‘द क्राउडेड रुम’मा चौबिस चरित्रमा अभिनय गर्ने भएका छन। उनी सो फिल्ममा बिली मिलिगनको भूमिकामा हुनेछन। फिल्ममा उनले विलियम स्ट्यान्ली मिलिगन नामक एक अमेरिकीको जीवनीलाई पर्दामा उतार्ने छन। मिलिगन अमेरिकामा ‘मल्टीपल पर्सनालिटी डिस्अडर’ नामको मानिसक रोगबाट गर्सित भएको पत्ता लगाइएका पहिलो व्यक्ति हुन। सन् १९८१ मा प्रकाशित…

Read More

मिस लिम्बूको पूर्वाञ्चल अडिसनबाट १० युवति छनौट

बराह ज्वेलरी मिस लिम्बू तेस्रो संस्करणको पूर्वाञ्चल अडिसन धरानमा सकिएको छ । अडिसनमा झापा, मोरङ, सुनसरी, धनकुटाका गरी १० युवति छनौट भएका छन् । अडिसनमा छनौट भएका युवतिहरुलाई काठमाडौंमा एकमहिने प्रशिक्षणमा राखिने आयोजकले जनाएको छ । जहाँ लिम्बू संस्कृति, पहिरन, परम्परा, भेषभूषालगायतका बारेमा जानकारी दिइने छ । जसमा गीतकार मिना सिङ्गक, बराह ज्वेलरीका कुमार कालिकोटे,…

Read More