Thu. Apr 18th, 2024

टाइटनिक स्टार लियोनार्डो डि क्याप्रियोले आफ्नो नयाँ फिल्म ‘द क्राउडेड रुम’मा चौबिस चरित्रमा अभिनय गर्ने भएका छन। उनी सो फिल्ममा बिली मिलिगनको भूमिकामा हुनेछन। फिल्ममा उनले विलियम स्ट्यान्ली मिलिगन नामक एक अमेरिकीको जीवनीलाई पर्दामा उतार्ने छन। मिलिगन अमेरिकामा ‘मल्टीपल पर्सनालिटी डिस्अडर’ नामको मानिसक रोगबाट गर्सित भएको पत्ता लगाइएका पहिलो व्यक्ति हुन।

leonardo-dicaprio

सन् १९८१ मा प्रकाशित मिलिगनको जीवनीमा आधारित किताबमा बन्नेछ। उनको यस किसिमको जीवनीमाथि धेरै बलिउडका दिग्गजहरुले फिल्म बनाउने इच्छा पालेका थिए जसमा जेम्स क्यामरुन जस्ता निर्देशक पनि पर्दछन।

%d bloggers like this: