स्वाइन फ्लु भएकी सोनमको स्वास्थ्य स्थिती स्थिर

बलिउड अभिनेत्री सोनम कपूरलाई स्वाईन फ्लु भएको पुष्टी भएपछि एक अस्पतालमा भर्ना भएर उपचार भैरहेको छ । अस्पताल श्रोतका अनुसार उनको स्वास्थ्य स्थिती स्थिर रहेको छ । गुजरातमा चलचित्र ‘प्रेम रतन धन पायो’को शुटिङको दौरानमा उनलाई स्वाइन फ्लुको लक्षण देखिएको थियो । चलचित्र शुटिङकै क्रममा ज्यादै थकान महशुस भएपछि स्थानिय अस्पतालमा चेकजाँच गर्दा स्वाईन फ्लु…

Read More

‘मिस्टर एक्स’मा इमरान अदृश्य पात्र (भिडियो सहित)

आफ्नो आगामी फिल्म ‘मिस्टर एक्स’मा इमरान हासमी अदृश्य पात्र बनेका छन। यस थ्री डि फिल्मलाई विक्रम भट्टले निर्देशन गरेका हुन। फिल्ममा इमरानका अलावा अमयरा दस्तुर, अरुणोदय सिंह तथा नोरा फतेही मुख्य भुमिकामा रहेका छन। भीएफ एक्सको भरपुर उपयोग गरिएको फिल्मको कामलाई हालसम्म गोप्य राखिएको थियो। फिल्म आगामी अप्रिल १७ मा रलिज हुनेछ।

Read More

आजबाट ‘पुनर्जन्म’,’झिग्राना’ र ‘भिमदत्त’ एकसाथ

आजबाट अलनेपाल तिन चलचित्र प्रदर्शनमा आएका छन् । फरक फरक कथा,फरक कलाकार र फरक फरक निर्देशक निर्माताले निर्माण भएका तिन चलचित्र पुनर्जन्म,झिग्राना र भिमदत्त आजबाट एकसाथ प्रदर्शनमा आएका हुन् । एउटै मितिमा एकसाथ प्रदर्शनमा आउन लागेका यि तिन चलचित्रलाई बहुप्रतिक्षित चलचित्रको रुपमा लिइएको छ तर दर्शकले यि तिन चलचित्र मध्य कसलाई रुचाउने हुन त्यो भने…

Read More

विल स्मिथले फेरी गीत गाँउने

हलिउड अभिनेता विल स्मिथले फेरी गीत गाँउने भएका छन। एक टि.भी कार्यक्रममा उनले उक्त खुलासा गरेका हुन। उनले केही एल्बमहरु निकाल्ने योजना बनाइरहेका छन। आठ वटा एल्बम निकालिसकेका स्मिथले पछिल्लो एल्बम ‘लस्ट एण्ड फाउन्ड’ सन् २००५ मा निकालेका थिए। उनको आगामी एल्बमका लागि छोरा जैडनले पनि सघाइरहेका छन। स्मिथले १८ वर्षको उमेरबाट गाउन थालेका थिए।…

Read More

‘जंग बहादुरको कोट’को पोष्टर रिलिज

रिलिज मिति हालसम्म सार्वजनिक नगरिएको चलचित्र जंग बहादुरको कोटको अफिसियल पोष्टर रिलिज भएको छ । सार्वजनिक पोष्टरमा विमलेश अधिकारी,अनुप बराल, सुवांगी कोइराला लगायतका कलाकारहरु देखिएका छन् । सार्वजनिक पोष्टरमा जंग बहादुरको रातो कोटलाई पनि देखाइएको छ । आर्कषक रुपमा निर्माण गरिएको पोष्टरले दर्शक हलसम्म तान्ने निर्माणपक्षको विश्वास छ । यस चलचित्रलाई नव निर्देशक आशिष भेटवालले…

Read More

होलीमा आर्यनको श्रीमतीलाई किस,छबि र रेखाको भिन्दा भिन्दैं होली

नेपालीहरुको महानपर्व होली आज देशभर नेपालीहरुले विभिन्न होली कार्यक्रमको आयोजना गरी मनाएका छन् । त्यहि क्रममा नेपाली रंगिन दुनियाँमा रमाइरहेका कलाकार,पत्रकार लगायतले पनि यस बर्षको होलीलाई विषेश तरीकाले मनाएका छन् । हरेक बर्ष नायिका करिश्मा मानन्धरको घरमा मनाइदैं आइएको होली यस बर्ष भने करिश्मा चलचित्र फागुको शिलशिलमा विरजंग भएका कारण धेरै नेपाली कलाकारहरु बाँडिएका थिए…

Read More

करिना बनिन् ‘मोष्ट ग्ल्यामरस स्टार अफ द इयर’

एकपछि अर्को गदैं सफल चलचित्र दर्शकमाझ पस्किदैं गएकी बलिउड अभिनेत्री करीना कपुर पछिल्ला केहि चलचित्रमा भने ग्ल्यामर दृश्यमा देखिदैं गएकी छिन् । आइटम डान्समा मात्र नभएर चलचित्रमा समेत करीना केहि ग्ल्यामर बन्दैं गएको खबर भारतीय सञ्चारमाध्यमहरुले बेला बेलामा गसिप बनाइरहेका हुन्छन् । सायद त्यसैले होला करिना कपुर खान यस वर्षको ‘मोष्ट ग्ल्यामरस स्टार अफ द…

Read More

प्रदर्शनको पूर्वसन्ध्यामा ‘झिग्राना’ को विषेश प्रिमियर

यहि शुक्रबार अर्थात फागुन २२ गतेबाट अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘झिग्राना’को वुधबार राजधानीमा रहेको कुमारी हलमा विषेश प्रिमियर शोको आयोजना गरिएको छ । कलाकार,पत्रकार,चलचित्रकर्मी लगायतकाको उपस्थितिमा  ‘झिग्राना’ शो आयोजना गरिएको थियो । चलचित्र हेरेपछि सहभागी सबैले कलाकार निर्देशक,प्राविधिक,सम्पादक लगायत सबै पक्षको खुलेरै तारिफ गरेका थिए । यो चलचित्रले एक गाउँमा अनुसन्धानका लागि पुगेका एक…

Read More

‘सुश्री’मा आर्यनको जोडी आशिकासगँ

नायक आर्यन सिग्लेदसगँ अब नव नायिका आशिका तामाङको जोडी पर्दामा बाधिने भएको छ । वुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र चलचित्र ‘सुश्री’ निर्माण गर्ने भएको छ । चलचित्र विकास बोर्डका सदस्य सुरेश दर्पण पोख्रेलले क्ल्याप ठोकेर चलचित्रको मुहुर्त सर्टको निर्देशन गरेका थिए । चलचित्रलाई शिवम् अधिकारीले निर्देशन गर्ने भएका छन् । उनी चलचित्र लेखनमा…

Read More

‘बन्दुक बोक्छु, गुलाफको फूल होइन’ : सुवास

करिब दुइ दर्जन चलचित्रमा अभिनय गरे पनि खासै चर्चामा आउन नसकेका एक्शन नायक सुवास मेचे अव निर्माता समेत बनेका छन् । चलचित्र किल्ला मार्फत उनि निर्माताको रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका छन् । एक एफ.एम. स्टेशनमा अन्तरर्वाता दिने क्रममा नायक मेचे आफू कहिले लभर व्वाइको रुपमा चलचित्रमा नदेखिने बताएका छन् । उनि भन्छन्, ‘म एक्सन…

Read More