कंगनालाई ‘उत्कृष्ट अभिनेत्रीको पुरस्कार’

गत वर्षको हिट फिल्म क्विनका लागि अभिनेत्री कंगना रनावतले उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार पाएकी छन् । यस वर्षका अवार्डहरुमा मेरी कोमकी प्रियंका चोपडासँग प्रतिस्पर्धामा रहेकी कंगनाले फिल्मफेयर अवार्ड पनि पाएकी थिइन् । सन् २००८ मा कंगनाले मधुर भण्डारकरको फिल्म फेसनबाट सह अभिनेत्रीको राष्ट्रिय पुरस्कार पाएकी थिइन् । मंगलबार घोषणा भएको भारतको ६२ औं राष्ट्रिय पुरस्कारबाट…

Read More

सकियो करिश्माको ‘फागु’,अब सम्पादन कार्य धमाधम

करिब एक महिना लामो छायांकन पश्चात नायिका करिश्मा मानन्धरले निर्माण गरेको चलचित्र फागुको सम्पुर्ण छायांकन सकिएको छ । नायिका करिश्मा मानन्धरले १२ बर्षपछि निर्माण गरेको चलचित्र फागुको मंगलबार विरगंजबाट छायांकन सकिएको हो । चलचित्रको अन्तिम सर्ट कोशी ब्यारेकमा भएको थियो । चलचित्रको जम्बो यूनिट मंगलबार बेलुकानै राजधानी फर्किएको बताइएको छ । चलचित्रमा गौरी मल्ल, बसन्त…

Read More

गायक रामकृष्ण ढकाल बंगलादेशमा सम्मानित

‘फुल भन्छ फुली रहु’,’ओराली लागेको,बर्षातमा उनी रुझ्दा’,’पहाडको छुकुछुके रेल’,’आसु देऊ या हाँसो’ जस्ता सयौं चर्चित गीतहरु नेपाली दर्शक,स्रोता सामु पस्किसकेका लोकप्रिय गायक रामकुष्ण ढकाल दक्षिण एशियाली संगीत पुरस्कारबाट सम्मानित भएका छन् । बंगलादेशको राजधानी ढाकामा आयोजित दोस्रो दक्षिण एसियाली संगीत महोत्सबमा उनलाई उक्त पुरस्कारबाट सम्मान गरिएको थियो । बंगलादेशका अन्तराष्ट्रिय मामिला सम्बन्धी सल्लाहकार डा.गोहर रिजिभीले…

Read More

‘भूलभूलैया’को प्रिमियरमा निताको तारिफ

चैत १३ गतेदेखी अलनेपाल प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘भूलभूलैया’को सोमबार साँझ काठमाडौंमा रहेको बिग सिनेमा हलमा प्रिमियर शोको आयोजना गरिएको छ । उक्त प्रिमियर शोमा चलचित्रक्षेत्रका विभिन्न संघ संस्थाका व्यक्तिहरु देखी चलचित्रका कलाकार,निर्माता निर्देशक,पत्रकार लगायतको भब्य उपस्थिति रहेको थियो । चलचित्र हेरेपछि प्रिमियरमा सहभागी व्यक्तिहरुले भूलभूलैयालाई उत्कृष्ट तारिफ गरेका थिए । चलचित्रमा नायिका निता ढुंगानाको…

Read More

‘मिसन इम्पोसिबल–५’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

जुलाई ३१ मा रिलिज हुन लागेको टोम क्रुजको धमकेदार एक्सन फिल्म ‘मिसन इम्पोसिबल–५’को ट्रेलर सार्वजनिक भएको छ । हलिउडमा पहिलो श्रृखलाबाट नै उत्कृष्ट व्यापार गरेको ‘मिसन इम्पोसिबल’को यो पाँचौ श्रृखंला हो। क्रिस्टोफर म्याक्वायरको निर्देशन रहेको फिल्ममा टोम क्रुज,जेर्मी रेनर, साइमन पेग, भेङ रेमस आदिको अभिनय रहेको छ। यस फिल्ममा टोम क्रुजले छायांकनको बेला ५ हजार…

Read More

धरानमा ‘उहिले बाजेको पालामा’

नेपालीपन बोकेको नेपाली फिल्म ‘उहिले बाजेको पालामा’को सोमबार धरानको गणेश टाँकिज हलमा विशेष प्रदर्शन सोमबार गरिएको छ । असहाय ज्येष्ठनागरिकहरुको सहयोगार्थ फिल्मको विशेष प्रदर्शनी गरिएको हो। फिल्ममा दुई फरक स्थानबीचमा भएको द्धन्द्धलाई देखाउने प्रयास गरिएको छ। फिल्मले उहिले बाजेहरुको पालामा हुने घटनाको दृष्टान्त देखाउने प्रयास गरेको छ। तर, मौलिकता र भेषभूषामा निर्देशकले ध्यान नदिँदा फिल्म…

Read More

‘आवेग’का निर्देशक र अभिनेत्रीको ‘पाथिभरा’मा दर्शन

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आवेग’का निर्देशक बसन्त निरौला र अभिनेत्री पवित्रा आचार्य ‘पाथिभरा’ मन्दिरको दर्शन गरेर फर्केका छन् । चलचित्र सफलताको कामना गर्दै धेरै नेपालीहरुले मान्दै र विश्वास बोक्दै आएको मन्दिर पाथिभरा पुगेको निर्दशक निरौलाले बताए । मन्दिर दर्शनसँगै ‘आवेग’को तथा निर्देशनको तायरीमा रहेको अर्को नयाँ चलचित्रको सफलताको लागी पाथिभरा माईसँग आशिर्वाद लिएर फर्केको निरौलाले…

Read More

छायांकन स्थलबाटै ‘ठमेल डटकम’को पहिलो मुहार

सोमबारबाट छायांकन सुरु भएको चलचित्र ठमेल डटकमको फष्टलुक पोष्टर रिलिज गरिएको छ । सार्वजनिक भएको पोष्टरमा कलाकारहरु अनुप विक्रम शाही, प्रमोद अग्रहरी, नरेन खड्का र नीता पोखरेललाई फिचर गरिएको छ । पोष्टरमा देखिएका कलाकारहरु देख्दा चलचित्र एक्शन प्रधान रहने अनुमान लगाउन सकिन्छ । प्रिवार, तिल्लहरी, ट्रक ड्राईभर, लक्ष्मीपुजा जस्ता सफल चलचित्र निर्देशन गरिसकेका अनुभवी निर्देशक…

Read More

तिन हजार दर्शकसँग जब बैंगलोरमा नेपथ्य तात्यो

परदेश पुगेर पढिरहेका विद्यार्थीमाझ लोक रक ब्याण्ड नेपथ्य आइतबार प्रस्तुत भएको छ । स्थानीय आर आर इन्स्टिच्यूटको मैदानमा जम्मा भएका तीन हजारभन्दा बढी दर्शकलाई टोलीले नेपालीपनको माया बाँडेको थियो । सन् २००२ देखि ‘शान्तिको लागि शिक्षा’ अभियान अन्तर्गत नेपथ्यले विशेषगरि विद्यार्थी र पठन–पाठन क्षेत्रमा आफूलाई केन्द्रित गर्दै आएको छ । त्यसै क्रममा २५ हजारभन्दा बढी नेपालीभाषी…

Read More

६५ वर्ष अघिका तस्विरले मच्चायो बलिउडमा हंगामा

फिल्ममा महिलाहरुलाई साँच्चिकै यौनिक पात्रकोरुपमा मात्र प्रस्तुत गरिने भनेर आलोचना हुने बलिउडमा केहि दिन अगाडी सार्वजनिक भएका केहि तस्विरहरुले पुनः एक पटक हंगामा खडा गरिदिएको छ । ६५ वर्ष अघिका केहि तस्विरहरुमा फिल्म खेल्नका लागि महिलाहरुले निर्देशकको अगाडी कपडा खोल्नु पर्ने प्रष्ट देखिन्छ । सन् १९५१ का यी तस्विरले बलिउडमा कसरी महिलाहरुको अडिसन लिइन्थ्यो भन्ने…

Read More