‘होस्टेल रिटन्र्स’ सँग ‘डेष्टिनेशन काठमाण्डू’ (भिडियो)
स्वर्गीय निर्देशक दीपक रायमाझीद्धारा निर्देशित अन्तिम चलचित्र ‘डेष्टिनेशन काठमाण्डू’को निर्माणपक्षले चलचित्रको ट्रेलर र गीत सार्वजनिक गर्दै प्रदर्शन मितिको पनि औपचारिक रुपमा घोषणा सार्वजनिक गरेको छ । अब ‘डेष्टिनेशन काठमाण्डू’ चलचित्र ‘होस्टेल रिटन्र्स’ सँग बैशाख २५ गते देखी एकसाथ प्रदर्शनमा आउने छ । अभिनेता राजेश हमाललका मामा पर्ने निर्देशक दीपक रायमाझीको चार बर्ष अघि निधन भएको…