‘भूलभूलैया’को प्रिमियरमा निताको तारिफ
चैत १३ गतेदेखी अलनेपाल प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘भूलभूलैया’को सोमबार साँझ काठमाडौंमा रहेको बिग सिनेमा हलमा प्रिमियर शोको आयोजना गरिएको छ । उक्त प्रिमियर शोमा चलचित्रक्षेत्रका विभिन्न संघ संस्थाका व्यक्तिहरु देखी चलचित्रका कलाकार,निर्माता निर्देशक,पत्रकार लगायतको भब्य उपस्थिति रहेको थियो । चलचित्र हेरेपछि प्रिमियरमा सहभागी व्यक्तिहरुले भूलभूलैयालाई उत्कृष्ट तारिफ गरेका थिए । चलचित्रमा नायिका निता ढुंगानाको…