चैत अन्तिमबाट जिरे खुर्सानी र भद्रगोल
केहि साता देखी प्रशारण रोकिएको दुई चर्चित हास्यश्रृङ्खला जिरे खुर्सानी र भद्रगोल फेरी प्रशारणको तयारी थालिएको छ । मिडिया हवका निर्देशक सोम धितालले आफ्नो कम्पनीले दुबै हास्यश्रृंखला चलाउनका लागि नेपाल टेलिभिजनमा टेन्डर पारेको जानकारी दिँदै अर्को चैत २७ गते भद्रगोल र चैत ३० गते जिरे खुर्सानी प्रशारण गराउने गरी तयारी थालिएको बताए । मिडिया हबले…