सुटिङका लागि तामिल हिरो विक्रम नेपालमा

तामिल चलचित्रका सर्वाधिक सफल नायक विक्रम नेपाल आएका छन्। आफ्नो अगामी फिल्म सुटिङका लागि उनी नेपाल आएका हन्। उनी आफ्नो नाम तय नभैसकेको नयाँ चलचित्र छायांकनका लागि नेपाल आएको वुझिएको छ । चलचित्रको छायांकन काठमाण्डौको साथमा पोखरा, भक्तपुरमा गरिनेछ । चलचित्र छायांकनका लागि यो यूनिट तराइका विभिन्न जिल्लामा समेत जानेछ । चलचित्रका लागि नायक ज्याकी…

Read More

कृष्णलाई चिट्ठा,‘धुन’ रिलिज नहुदैं ‘सत्या’मा पक्का

  लामो समय चलचित्रमा साहायक निर्देशनको काम गरेका निर्देशक कृष्ण पौडेललाई आफुले निर्देशन गरेको डेव्यू चलचित्र ‘धुन’ प्रदर्शनमा नआउदैं अर्को चलचित्रमा निर्देशनको अवसर मिलेको छ । पौडेलले निर्देशन गर्न लागेको दोश्रो चलचित्र ‘सत्या’ (लेडिज एक्शन)को आईतवार राजधानीको एक स्टुडियोबाट सांगितिक कार्य सुभारम्भ गरियो । चलचित्रमा रंग पत्रकार रघुनाथ सापकोटा तथा अर्का एक एनआरएनको लगानी रहने…

Read More

बच्चासँग शिल्पाको ‘चि मुसी चि’ (भिडियो सहित)

चैत २७ गते देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र हवल्दार सुन्तलीको अर्को नयाँ गीत सार्वजनिक भएको छ । ‘चि मुसी चि’ बोलको गीतमा सहिमा श्रेष्ठ र सम्राज्ञी मल्लको आवाज रहेको छ भने दिपक शर्माको संगीत, लेखु सहयात्रीको शब्द रहेको छ । सार्वजनिक गीतमा नायिका शिल्पालाई बालबालिकाहरुसँग खेल्दै गरेको देख्न सकिन्छ । गीतमा बालबालिकाको दुखलाई मर्मस्पर्शी तरिकाले…

Read More

निर्माता राहुलसँग नायिका झरना बज्रचार्यले गरिन विवाह

चलचित्र ‘सेफ ल्याण्डिङ’को छायांकनको बेला देखी सोहि चलचित्रका सह निर्माता राहुल अग्रवालको प्रेम सम्बन्धमा परेकी नायिका झरना बज्रचार्य बिबाह बन्धनमा बाधिएकी छिन् । राहुलसँगको करिब २ बर्षदेखिको प्रेमसम्बन्धलाई झरनाले बैबाहिक जीवनमा परिणत गरेकी छिन् । बिहिबार काठमाडौंको सितापाइलामा बिह गरेका उनीहरुको बिहेमा झरना र राहुलका नजिकका आफन्त मात्र सहभागी थिए । जसका कारण पनि बिहेको…

Read More

हिमालको ‘आज पनि’मा बर्षा र रमेश (भिडियो सहित)

यूवापुस्ताका चर्चित गायक हिमाल सागरको आवाजमा रहेको ‘आज पनि’ नामक बोलको भिडियो सार्वजनिक भएको छ । हिमाल सागरको स्वर तथा संगीत रहेको गीतमा रमेश गौतमको शब्द र भुबन भट्टको एरेन्ज रहेको छ । भिडियोमा बर्षा शिवकोटी र रमेशले अभिनय गरेका छन् । भिडियोमा रमेश र बर्षाबिचको प्रेमभावलाई प्रस्तुत गरिएको छ । आर्कषक तरिकाले तयार तारिएको…

Read More

प्रहरीको लाट्ठी खादैं राजेशसँग झुमे हजारौं दर्शक

यूवा पुस्ताको ढुकढुकी अर्थात नेपालमा ‘राई इज किंग’ले परिचित चर्चित गायक राजेश पायल राईले जस्तो प्राय कसैले पनि सक्दैंनन् होला दर्शकलाई झुमाउन र दर्शकले सोचेजसरी स्टेज तताउन । उनी त्यतिकै दर्शकका ढुकढुकी बनेका होइनन् । शनिबार पनि राजेश पायल राईले कञ्चनपुरको कृष्णपुर वनीमा भएको सांगीतिक कार्यक्रममा सायद पहिलो पटक ३५ वटा गीत गाएर दर्शकलाई भरपुर…

Read More

‘मान या नमान’को भिडियो सार्वजनिक (भिडियो)

हङकङमा बसोबास गर्ने धराने गायक ज्ञान सुब्बाले आफ्नो नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । दिनेश सुब्बाको शब्द र संगीत रहेको ‘मान या नमान’ बोलको भिडियोलाई युवा निर्देशक नितिन चन्दले निर्देशन गरेका हुन । सार्वजनिक भिडियोमा सुरजसिंह ठकुरी, प्रियंका कार्की, निता ढुंगाना, मिश्री थापा, कल्पना लगायतका कलाकारहरुको अभिनय रहेको देख्न सकिन्छ । भिडियोमा चर्चित फेशन…

Read More

मकवानपुरको बज्रबाराहिमा ‘स्काउट’

केहि दिन अगाडी मात्र राजधानीमा एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा निर्माण घोषणा गरिएको चलचित्र स्काउटको हाल धमाधम छायांकन भइरहेको छ । मकवानपुरको बज्रबाराहिमा छायांकन भइरहेको चलचित्र स्काउटले स्काउट संस्थाको विषयमा कथा उठान गरेको छ । मधुकुमार श्रेष्ठको प्रस्तुती रहने यो चलचित्रमा केदार पराजुली र ईश्वर तिवारीको लगानी रहेको छ । चलचित्रलाई गोविन्द गौतमले निर्देशन…

Read More

‘सुकर्म’ समुहको पाकिस्तानमा लोक शास्त्रीय संगीत

केहि दिन अगाडी मात्रै पाकिस्तानस्थित नेपाली राजदुतावासको निम्तामा पाकिस्तान गएको नेपाली लोक शास्त्रीय संगीत समूह ‘सुकर्म’ले नेपाली लोकधुन प्रस्तुत गरेको छ । लाहोरस्थित द लाहोर आर्ट काउन्सिलको प्रेक्षालयमा करिब सातसय बढि दर्शकहरुलाई सुकर्म समूहले आफ्संनो संगीतमा झुमाए। पाकिस्तानमा नेपाली कार्यक्रम हेर्ने अबसर करिब तीन दशकपछि पहिलो पटक जुरेको हो। धुर्वेशचन्द्र रेग्मीको सितार, पण्डित होमनाथ उपाध्यायको…

Read More

मिस इन्डियाको अन्तिम स्पर्धामा रेवती छनौट

फेमिना मिस इन्डिया २०१५ मा नेपाली मूलकी एक युवती रेवती नेफ अन्तिम स्पर्धामा छनौट भएकी छन्। आसाम गुहावटीकी रेवती क्षेत्री अन्तिम स्पर्धामा छनौट भएकी हुन्। न्ट एन्जल्स कन्भेन्ट स्कुल पढेकी रेवती नेफ कलेजमा कानुन पढ्दैछिन्। उनले आफ्नो रुचीमा बेली डान्सु बताएकी छिन् । फेसबुक पेजमार्फत् भोट गरिदिन उनले नेपालीलाई अपिलसमेत गरेकी छन्। नेपाली पहिरन गुन्युचोलीमा…

Read More