Fri. Apr 19th, 2024

यूवापुस्ताका चर्चित गायक हिमाल सागरको आवाजमा रहेको ‘आज पनि’ नामक बोलको भिडियो सार्वजनिक भएको छ । हिमाल सागरको स्वर तथा संगीत रहेको गीतमा रमेश गौतमको शब्द र भुबन भट्टको एरेन्ज रहेको छ । भिडियोमा बर्षा शिवकोटी र रमेशले अभिनय गरेका छन् ।

bbb

भिडियोमा रमेश र बर्षाबिचको प्रेमभावलाई प्रस्तुत गरिएको छ । आर्कषक तरिकाले तयार तारिएको सार्वजनिक ‘आज पनि’ बोलको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । हरी हुमागाईको छायांकन र निशान घिमिरेको सम्पादन रहेको भिडियोले दर्शक,स्रोताको मन सजिलैं जित्ने निर्देशक अधिकारीले जानकारी दिए ।

%d bloggers like this: