मंसिर महिनामा कुन फिल्म सफल कुन असफल ?

चलचित्रक्षेत्रका लागी मंसिर महिना खासै राम्रो भएनन किनकी मंसिर महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्रहरुले दर्शक राम्रो सगँ हल भित्राउन असफल नै रहे । कार्तिकको अन्तिम सातामा प्रदर्शन भएको फिल्म ‘जेरी’ ले भने मंसिर महिना सम्म राम्रो व्यापार गर्न सफल भयो त्यसपछिका चलचित्रको अबस्था भने खासै उत्कृष्ट रहन सकेन । हेमेराज विसी निर्देशित ‘जेरी’ सोलो रिलिजको…

Read More

एकसाथ दुई हीरोसँग जरिनको रोमान्स

बलिउडकी चर्चित अभिनेत्री जरिन खान एकै चलचित्रमा दुई अभिनेतासँगको रोमान्स गर्ने भएकी छिन् । भुषण कुमारले निर्माण गर्ने चलचित्रमा उनी शरमन जोशी तथा बीर दाशकासाथ रोमान्समा देखिने भएकी हुन् । चलचित्रको नाम ‘ननसेन्स’ राखिएको छ । चलचित्रको मार्च २०१५ बाट छायांकन सुरु हुँदैछ । जरिनले २०१० मा प्रदर्शित चलचित्र ‘वीर’बाट अभिनय करियर सुरु गरेकी हुन्…

Read More

‘कबड्डी’को सिक्वलमा सौगातको इन्ट्री

  व्यवसायिक रुपमा सफल भएको चलचित्र कबड्डीको सिक्वल बन्ने भएको छ। आगामी फागुनबाट फ्लोरमा जाने भनिएको चलचित्र कबड्डीको सिक्वलमा कलाकारहरु पनि तय भइसकेका छन। चलचित्र कबड्डीमा रहेका निश्चल वस्नेत तथा राजन खतिवडा भने कबड्डीको सिक्वलमा नहुने भएका छन् भने सौगात मल्ल यस सिक्वलमा मुख्य भूमिकामा हुनेछन। साथैं दयाहागं राई र रिश्मा गुरूङ चलचित्र कबड्डीको सिक्वलमा…

Read More

चर्चमा भयो रेखा र सुवासको बिहे

केहि बर्ष अघिमात्र निर्माता छविराज ओझासँग बैबाहिक सम्बन्ध विक्षेद गरेपछि लामो समय देखी एक्लै जिन्दगीको यात्रा गरिरहेकी नायिका रेखा थापालाई कलाकार सुवास थापाले चर्चमा लगेर आफ्नो दुलही बनाएका छन् । तर सुवास यस अघिनै विनिता खड्का नामक युवतीसँग बैबाहिक जीवनमा बाधिसकेका छन् । तर फेरी सुवासले रेखालाई आफ्नो दुलही बनाएका छन् भने रेखाले पनि सुवासलाई…

Read More

छविको हातमा शिल्पाको भविष्य

करिब १० बर्ष निर्माता छविराज ओझा सगँ रहदाँ नायिका रेखा थापाले पनि धेरै चलचित्रमा अभिनय गर्ने मौका पाइन । धेरैले भन्छन् जब छविराजको हातमा कोहि मान्छे पर्छ ऊ जसरी पनि स्टार बन्छ त्यसको जोलन्त उदारहण हुन रेखा थापा । पहिलो चलचित्रबाट नै निर्माता छविराजको हात समात्दै हिडेकी नायिका रेखा थापाले आफ्नो भविष्य सुरक्षित गर्न निर्माता…

Read More

‘इन्टरभ्यू’को रोकियो प्रदर्शन

सोनी पिक्चर्स कम्पनीले उत्तर कोरियाको विषयलाई समेटेर निर्माण भएको विवादास्पद हाँस्य फिल्म “इन्टरभ्यू” रिलिज गर्न हलहरुले नमानेपछि यसका लागी निर्माणपक्षले विभिन्न उपायहरु खोजिरहेको बताइएको छ ।कम्पनीले उत्तर कोरियाले साइबर आक्रमण गरेका कारण फिल्म क्रिसमसमा रिलिज गर्ने तिथी सारेको जनाएको छ । तर उत्तर कोरियाले भने आरोप अस्वीकार गर्दै अमेरिकासँग यस विषयमा संयुक्त जाँचको प्रस्ताव गरेको…

Read More

पुष २५ मा ‘अलबिदा’को एक्शनमा आर्यन

 मंसिर १९ गतेदेशभर प्रदर्शनमा आएको चलचित्र नाईकेमा गुण्डा नाईकेको धमकेदार एक्शन भुमिकामा देखिएका नायक आर्यन सिग्देल अब फेरी पुष २५ अर्को धमकेदार एक्शन भुमिकामा देखिन लागेका छन् । आर्यनको अर्को नयाँ चलचित्र ‘अलबिदा’मा आर्यन पुन एक्शन अवतारमानै देखिएका छन् । साथैं उनी पहिलो पटक मुस्लिम धर्ममा विश्वास गर्ने युवकको भूमिकामा देखिएका छन् । चलचित्र युनिटले…

Read More

शाहिद सँग करिनाको रोमान्स

कुनै समयबलिउड अभिनेता शाहिद कपूरसँग प्रेममा रहेकी करिनाले शाहिदसँग चलचित्र खेल्ने सम्भावना प्रवल रहेको छ। करिनाका पछिल्ला सिनेमा वक्सअफिसमा फ्लप रहे भने हाल करिनाको हातमा एकमात्र सिनेमा बजरंगी भाइजान छ। बजरंगी भाइजानमा सलमान खान मुख्य भुमिकामा भएका कारण चलचित्रले केहि धमका मच्चाउने करिनाले विश्वास लिएकी छिन् । यि दुई पूर्वप्रेमप्रेमिका करिना कपूर र शाहिद कपूर…

Read More

भुवनलाई ‘इच्छा’को सम्मान

माघ २ गते देखी देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र इच्छाको दुईवटा फष्टलुक पोष्टर र अडियो एल्बम सार्वजनिक भएको छ । आज राजधानीमा एक कार्यक्रमका विच चलचित्र इच्छाको नायक भुवन केसी र चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले संयुक्त रुपमा चलचित्रको २ वटा पोष्टर र अडियो एल्बम विमोचन गरेका थिए । कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक मुनाल…

Read More

जन्मदिनमा शिल्पालाई छविको चलचित्र उपहार

निर्माता छविराज ओझा र नायिका तथा मोडल शिल्पा पोखरेल विचको सम्बन्धले बेला बेलामा कलिउड बजार नतातेको भने होइन । लज्जामा पहिलो पटक ठुलो पर्दामा मुहार देखाउने अबसर पाएकी शिल्पालाई चलचित्रक्षेत्रमा निर्माता छविराज ओझाले नै भित्राएका हुन् भन्दा सायद फरक नपर्ला तर एकपछि अर्को गदै छविराज ओझाले निर्माण गरेका चलचित्रमा नायिका शिल्पा पोखरेल देखिनुले चै पक्कै…

Read More