टम क्रुजको फार्म हाउसको मुल्य ६ खर्ब

हलिउड अभिनेता टम क्रुज कोलाराडोमा रहेको आफ्नो फार्म हाउस बेच्न चाहेका छन् । त्यसको मूल्य उनले करिब छ खर्ब रुपैँया (६६ मिलियन डलर) राखेका छन । फार्म हाउसभित्र सात बेडरुम, नौ बाथरुम र एक लाइब्रेरी रहेका छन। फार्म हाउस २९८ एकडमा फैलिएको छ। यसको डिजाइन क्रुज आफैले गरेको बताइन्छ। उनले सन् १९९५ मा फार्म हाउस…

Read More

प्रदर्शनको संघारमा ‘श्री ५ अम्बरे’को गीत रिलिज (भिडियो सहित)

करिब १ महिना अगाडी देखी चलचित्रलाई दर्शकको आखाँमा पार्न कुनै पनि प्रचार प्रसारको कमी नगरेको चलचित्र श्री ५ अम्बरे युनिटले प्रदर्शनको पूर्व संघारमा चलचित्रको गीत रिलिज गरेको छ । यमोबुद्धको आवाजमा रहेको ’अतित का दिन’ नामक र्याप गीत चलचित्र युनिटले सार्वजनिक गरेको हो । गीतमा चलचित्रका अरु कुनै पनि कलाकारहरु देखिएका छैनन् मात्र यमोबुद्धलाई मात्र…

Read More

मैले आत्मविश्वास गुमाएकी छैन् : केकी अधिकारी

चलचित्रक्षेत्रमा एक सफल नायिकाको परिचय बनाउदैंं गएकी नायिका केकी अधिकारीलाई यति बेला ठुलो समस्या आइपरेको छ । नायिका भन्न साथ सधै खुसी हुन्छन् भन्ने भ्रमलाई केकीको अहिलेको उदारणले प्रष्ट पारेको छ । मंगलबार बिहान सिभिल बैंलले नेपालको एक दैनिक पत्रिकामा निकालेको ३५ दिने सुचनाले यति बेला केकी मात्र होइन उनका फ्यानहरुलाई समेत अचम्ममा पारेको छ ।…

Read More

टुल्केकी हिरोइन ऋचा गरिबका लागी घर बनाउदैं

कात्तिक १४ गते राजधानीमा र कात्तिक २१ गते राजधानी बाहिर प्रदर्शन भएको चलचित्र ‘टलकजंग भर्सेस टुल्के’की नायिका ऋचा शर्मा हाल चितवनको रत्ननगरमा गरिबका लागी घर निर्माण कार्यमा लागेकी छिन् । टुल्केलले केहि राम्रो व्यापार गरेपनि त्यसभन्दा अघिका चलचित्रबाट खासै राम्रो चर्चा बटुल्न नसकेकी नायिका शर्मा हाल गरिबका लागि घर बनाउन चितवन पुगेकी छन्। ह्याविट्याट फर…

Read More

सविर पुगे ‘तथास्तु’ लिएर चेक पोस्ट

‘कसले चोर्यो मेरो मन’ र ‘काली’ जस्ता व्यावसायिक सफल फिल्महरु निर्देशन गरेका सविर श्रेष्ठले फिल्म ‘तथास्तु’ निर्माण गरेका छन् । रामहरी धितालसँग लगानी साझेदारी रहेको सविरको ‘तथास्तु’ आउँदो पुष २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । व्यावसायिक सफल निर्देशक सविर सफल निर्माताको पनि परिचय थप्न चाहान्छन् । त्यसैले प्रदर्शनको दुई महिना अगावै सविरले ‘तथास्तु’ को प्रचार…

Read More

शाहरुखले हनिलाई थप्पड हानेका होइनन् : शालीनी

बलिउडमा अहिले एउटा कुराले चर्चा पाइरहेको छ कि बलिउडमा चर्चित गायक हनिसिंहलाई बलिउडका सुपरस्टार शाहरुख खानलले थप्पड हानेका थिए । धेरैले यस कुरालाई हो भनेका छन् भने धेरैले बक्वास समेत भनेका छन् । तर बलिउडमा यसको व्यापक चर्चा हुन थालेपछि हनिकी श्रीमति शालीनीले शाहरुखले हनिलाई थप्पड नहानेको बयान दिएकी छिन । यो कुरा विल्कुलै अफवाह रहेको…

Read More

पुगेनन् मोदी सलमानको बहिनीको बिहेमा

केहि दिन अगाडी मात्र प्रधानमन्त्री निवासमा गएर नरेन्द्र मोदीलाई नै भेटि आफ्नो बहिनीको बिहेको निम्तो दिएर फर्किएका बलिउडस्टार सलमान खानले अन्तत भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सलमान खानको बहिनीको बिहेमा पुगेनन् तर मोदीलले सलमानलाई टेलिफोन वार्ता गरेर आफु आउनन नपाएको भन्दै दुखेसो व्यक्त गरेका स्रोतले बताएको छ । अस्टे«लिया भ्रमणमा रहेका कारण प्रधानमन्त्री मोदी विवाह समारोधमा…

Read More

रियल जोडिको ‘आभाष’मा सलोन र निशा

हो तपाईहरुलाई यो कुरा सुन्दा अचम्म लाग्न सक्छ । कलाकार आश्मा डिसी र सयंम पुरी चलचित्रमा मात्र होइनन् यिनीहरु वास्तविक जीवनमा नै प्रेम पे्रमिका हुन । तर उनीहरु अब एक साथ चलचित्रमा देखिने भएका छन् । पौषको मध्य जाडोमा यि दुई जोडीद्धारा अभिनित चलचित्र आभाषमा प्रदर्शनको तयारीमा रहेको छ । यि जोडिका हेर्नका लागी भने…

Read More

सुदर्शन र पुजाको बिहेमा यस्तो देखियो रत्यौली (भिडियो सहित)

फागुन १५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र अझै पनिको अर्को नयाँ र्शीष गीत रिलिज भएको छ । ‘चमक चमक रत्यौली’ नामक गीतमा चलचित्रका कलाकार सुदर्शन थापा र पुजा शर्माको बिहेमा कलाकार सुरक्षा पन्त, प्रमिला खनाल, मिथिला शर्मा लगाएतको नृत्य हेर्न सकिन्छ भने सुदर्शन थापा र पुजा शर्मा बैबाहिक जीवनमा बाधिएको देख्न सकिन्छ । स्वर्गीय चर्चित…

Read More

आर्यनलाई हेर्न आमा-बुबा चाहिने

नायक आर्यन सिग्देलका प्राय फिल्महरु सबैले हेर्न लायकका हुन्छन्,किनकी उनी अभिनित चलचित्र कुनै पनि त्यस्ता छैनन् जसलाई कुनै पनि उमेरलले बन्देज लगाएको होस तर अब आर्यनलाई हेर्न आमा बुबा चाहिने भएको छ । मंसिर १९ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र नाईकेलाई आज सेन्सर बोर्डलले पिजी सर्टिफिकेट दिएको छ । आज विहान सेन्सरका सदस्यहरुले चलचित्र…

Read More