नायिका नबनेकी भए डाक्टर बन्थेँ –केकी

म्युजिक भिडियोमा मोडलिङ गर्दागर्दै ‘स्वर’मार्फत फिल्मी अभिनय प्रवेश गरेकी अभिनेत्री केकी अधिकारी हिजोआज चर्चामा छिन् । उनी अभिनीत पछिल्लो फिल्म ‘बितेका पल’ का कारण चर्चामा रहेकी केकीसँग गरिएको कुराकानी ः हिजोआज केमा व्यस्त हुनुहुन्छ ? – चलचित्र बितेका पलको प्रचारप्रसारमा व्यस्त छु । सफल नायिका सफल हुनका लागि के के कुराको आवश्यकता पर्छ ? –…

Read More

बसन्तपुरमा गुञ्जिँदैछिन् अमेरिकी गायिका केली

काठमाडौं, २१ पुस । यतिखेर अमेरिकी गायिका केली मेज काठमाडौंमा छिन् । यी गायिकालाई केही दिनमै राजधानीको बसन्तपुरस्थित मण्डलीमा गुञ्जिरहेको भेटिने छ । चर्चित ¥यापरसमेत रहेकी केली २७ पुसमा नेपालीदर्शक तथा श्रोतासमक्ष प्रस्तुत हुँदैछिन् । यी अमेरिकी गायिका केलीसगै भारतमा ¥यापर फेयागो पनि कन्सर्टमा सहभागी हुनेछन् । शिक्षा र गरिबीको क्षेत्रमा काम गर्दै आएका कमिटेटले…

Read More

सोमबारदेखि अर्पणको मुखौटा

काठमाडौं, २१ पुस । अभिनेता अर्पण थापा चलचित्र ‘मुखौटा’मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । थापा निर्देशित चलचित्र ‘मुखौटा’बारे आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । चलचित्रमा सुनिल थापा, प्रशान्त ताम्राकार, रक गायक रविन तामाङ, दयाहाङ राई, निशा अधिकारी सौगात मल्ल र हर्षिका श्रेष्ठको मुख्य अभिनय रहने छ । निर्देशक थापाकै कथा तथा पटकथा रहेको…

Read More

अब १० घण्टामै काठमाडौं–खोटाङ

काठमाडौं, २१ पुस । राजधानीबाट खोटाङ पुग्नलाई दुई वटा गाडी फेरिरहने झन्झट अन्त्य भएको छ । यातायात सुविधाले अब सिधैं खोटाङ–काठमाडौं जोडिएको छ । सोमबारदेखि दैनिक राजधानी–खोटाङ र खोटाङ–राजधानी सुमो सेवा सञ्चालनमा आउँदैछ । रुपकोट–हलेसी यातायात सेवाले सञ्चालनमा ल्याएको सुमो सेवाको आइतबार एक समारोहका बीच चर्चित गायक राजेशपायल राईले उद्घाटन गरे । उद्घाटनपछि गायक राइले…

Read More

बिहेबाट भाग्न चाहन्छिन् कंगना

मुम्बई, २१ पुस (एजेन्सी) । बलिउडकी ‘हट’ अभिनेत्री कंगना रनावत बिहे भन्नेवित्तिकै तर्सिन्छिन् । उनलाई बिहे बन्धनजस्तै लाग्छ । जीवन्त अभिनयका कारण छोटो समयमै बलिउडमा जम्न सफल कंगना भन्छिन्, ‘बिहे गर्नु भनेको बन्धनमा बाँधिनु हो । तयसैले अहिले बिहेबारे सोचेकै छैन ।’ बिहे गरेपछि थुप्रै अभिनेत्रीको फिल्म्ी करिअरमा ‘ब्रेक’ लागेको देखेकी कंगनाले अहिले आफू कामैमा…

Read More

कसम मेरो त लभै पर्दैन -रेखा थापा

भर्खर बिहे गर्ने उमेर भयो । त्यसैले आफ्नै बच्चा हुने समय बाँकी छ । बिहे हुनका लागि लभ पर्नुप¥यो । मन हुनेसँग माया हुन्छ, मसँग पनि छ । दुश्मनी हुनु पो नराम्रो, लभ पर्नु त राम्रो नि । म पनि लभ परिरहोस् भन्ने चाहन्छु । तर, कसम मेरो त लभै पर्दैन भन्या ।

Read More

खोटाङेलाई खुसीको खबर !

काठमाडौं, २० पुस । खोटाङ जिल्लाबासीका लागि खुसीको खबर छ । खोटाङबाट राजधानी आएर बस्दै आएका लागि अहिलेजस्तो गाडी फेरिरहने दुःख चाँडै अन्त्य हुँदैछ किनकि, अब चाँडै काठमाडौं–खोटाङ सिधैं गाडी चल्ने भएको छ । काठमाडौंं–खोटाङ चल्ने गाडीको आइतबार दिउँसो १ बजे चर्चित गायक राजेशपायल राईले गाडीको स्टेरिङ घुमाएर उद्घाटन गर्दैछन् । मनोरञ्जन संसारसँग कुरा गर्दै…

Read More

उपराष्ट्रपति झाद्वारा मैथिली कला क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं, २० पुस । उपराष्ट्रपति परमानन्द झाले मैथिली कला–संस्कृति तथा चलचित्रको उत्थान र विकासका लागि प्रचार–प्रसार आवश्यकता रहेको बताएका छन् । उपराष्ट्रपति झाले नेपालमा दोस्रो स्थानमा रहेको मैथिली भाषाको चलचित्र, सिरियल, गीतिको निर्माण गरी राष्ट्रिय च्यानलद्वारा प्रसारणका लागि आफूले सहयोग गर्ने बताए । मैथिली कला नेपाललगायत भारतमा समेत बजार रहेको भन्दै उनले मैथिली कला संस्कृतिको…

Read More