रीमालाई जाग्यो नेता बन्ने रहर
नावम कहीँ कसैको पक्षमा नदेखिएकी अभिनेत्री रिमा विश्वकर्मालाई पनि राजनीति लागेको रहेछ । चुनावपछि भेटिएकी उनले भनिन्, ‘भविष्यमा म पनि राजनीति गर्छु
नावम कहीँ कसैको पक्षमा नदेखिएकी अभिनेत्री रिमा विश्वकर्मालाई पनि राजनीति लागेको रहेछ । चुनावपछि भेटिएकी उनले भनिन्, ‘भविष्यमा म पनि राजनीति गर्छु
दोस्रो विश्वयुद्धमा ६० लाख यहुदीको नरसंहारका लागि जिम्मेवार जर्मन तानाशाह एडोल्फ हिट्लरको जस्तै अनुहार भएको कुकुरको बच्चा अहिले चर्चामा छ ।
नायिका रेखा थापा सधै“ चर्चामा । सिनेमा निर्माण गर्दा होस् या श्रीमान् छवि ओझास“ग पारपाचुकेको समयमा होस् । चलचित्र यात्राको समयमा चर्चा र विवादमा छाइरहने रेखा फेरि एकपटक चर्चा र विवादमा तानिएकी छिन् । राउटे समुदायलाई आर्थिक सहयोग प्रदान गर्न उनीहरूमाझ पुगेकी रेखाले एक राउटे पुरुषलाई च्याप्प समातेर म्वाइ“ खाएपछि उनको त्यो म्वाइ“ विवादमा तानिएको…
हलिउडकी चर्चित पप गायिका तथा अभिनेत्री सेलेना गोमेजले आफूलाई नै विश्वास गर्दिनन् । उनी भन्छिन्, ‘अभिनय मेरा लागि पहिलो प्रेम हो तैपनि मेरो अभिनय क्षमतामा मलाई विश्वास छैन ।’ गायनका आलवा अभिनयमा समेत करिअर बनाइसकेकी गोमेज भन्छिन्, ‘हिजोआज पनि आफूलाई सक्षम बनाउन प्रयत्नरत छु ।’ २१ वर्षीया गोमेज आफ्नो फिल्मी करिअरलाई लिएर बढी चिन्तित रहेको…
नेपालीमा एउटा चर्चित उखान छ, ‘चोरको खुट्टा काट भन्दा उचाल्छ ।’ यहाँ कुरा खुट्टा काट् भन्दा उचाल्नेको होइन कि पहिल्यै उचाल्नेको जो हुँदैछ ।
अभिनेत्री सौजन्य सुब्बा शेर्पेनीका रुपमा देखिँदैछिन् । पहिलो शेर्पा भाषाको चलचित्र भनिएको ‘कसुम’ मा सौजन्य शेर्पेनी युवतीको भूमिकामा देखिने भएकी हुन् । सागर सुब्बाले निर्देशित यस चलचित्रको छायांकन सकिएको छ । हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको परम्परागत पेसा चौरी चरनबारे आधारित चलचित्र ‘कसुम’ को छायांकन दोलखा, जिरी, बुल डाँडा र काठमाडौंलगायतका स्थानमा गरिएको छ…
महंगो र आकर्षक लोकेशनमा छायांकन गरिएको चलचित्र ‘बितेका पल’ यतिबेला निकै चर्चामा छ । यशै बीच, आज काठमाण्डौ नयाँ वानेश्वरस्थित अल्फाविटा हाउसमा प्रेस समारोह गरि चलचित्रकी हिरोईन केकीको जन्मदिन मनाउदै यूनिटले सिनेमाको संगीतको अडियो समेत सार्बजनिक गरेको छ।
यस वर्ष ‘नातिकाजी विशेष सगीत सम्मानद्वारा गीतकार राजेन्द्र थापा, गायक ध्रुव केसी र संगीतकार शक्तिवल्लभलाई प्रदान गरिने भएको छ । नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बास्कोटाको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
ओस्कार विजेता हलिउड अभिनेत्री जोन फोन्टेनको निधन भएको छ । ९५ वर्षीया अभिनेत्री फोन्टेनको आइतबार राति क्यालिफोर्नियाको कार्मेलस्थित आफ्नै घरमा निधन भएको समाचारमा जनाइएको छ । अभिनेत्री फोन्टेनको निधनको पुष्टि उनकी सहायक सुजान फिफरले गरेकी छन् । करिब ५ दशकको फिल्मी करिअरमा फोन्टेनले ‘रेबेका’ (१९४०), ‘सस्पिशन’ (१९४१), ‘आईवी’ (१९४७), ‘सेप्टेम्बर अफेयर’ (१९५९), ‘ईवान्हो’ (१९५२) र…
युवा अवस्थामा आउने जोशलाई मुख्य विषय बनाएर फिल्म ‘जोश’ बन्ने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमको आयोजना फिल्म निर्माणको घोषणा गरिएको हो ।