
सलाह तिमी चाँडै ठिक हाेउः सर्जियाे रामाेस
काठमाडाैं । रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले चोटग्रस्ट लिभरपुलका स्टार मोहम्मद सलाहका लागि छिटो ठिक हुन कामना गरेका छन् । उनले सहाल विश्व कपअघि नै ठिक हुनेमा अाफु आशावादी रहेकाे पनि व्यक्त गरेका छन् । रियलविरुद्ध शनिबार च्याम्पियन्स लिग फाइनलमा सलाह घार्इते हुँदै मैदान छाेडेका थिए । खेल सुरु भएको आधा घन्टामा काँधमा चोट लागेपछि सलाहले…