युभेन्टसको मैदानमा बार्सिलोनाको जीत

एजेन्सी । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत हिजो राती भएको खेलमा बार्सिलोनाले जीत हात पारेको छ । गएराती युभेन्टसको घरेलु मैदान एलियान्ज एरेनामा भएको खेलमा बार्सिलोना २–० गोल अन्तरले विजयी भएको हो । बार्सिलोनाले युभेन्टसलाई पुरा समय दबाबमा राखेको थियो । खेलको सुरूवाती १४ मिनेटमा नै बार्सिलोनाले अग्रता लिएको थियो । बार्सिलोनाका लागि फ्रेन्च फरवार्ड उसमान…

Read More

आइपिएलको शीर्ष स्थानमा सन्दीप सम्मिलित दिल्ली

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको छ ।दुबईमा बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । दिल्लीले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन…

Read More

आईपीएलमा कोलकातामाथि बैंगलोरको शानदार जित !

काठमाडौँ । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत रोयल्स च्यालेन्जर्स बैंगलोरले पाँचौ जित निकालेको छ । सोमबार भएको खेलमा बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गरेको हो । सेख ज्यायद क्रिकेट स्टेडियममा बैंगलोरले कोलकातालाई जितका लागि दिएको १९५ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र…

Read More

आईपीएलमा मुम्बई शीर्ष स्थानमा, दिल्ली ५ विकेटले पराजित !

काठमाडौँ । यूएईमा जारी १३औं संस्करणको आईपीएल टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ । अबुधाबीमा आइतबार राति दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौँ जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य मुम्बईले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्‍यो । मुम्बईको…

Read More

आइपीएलमा पञ्जाबको रोमाञ्चक जित !

काठमाडौँ । यूएईमा जारी १३औं संस्करणको आईपीएल टी(ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले चौथो जित निकालेको छ । आबुधाबीमा शनिबार भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई २ रनले पराजित गर्दै कोलकाताले चौथो जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा कोलकाताले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२…

Read More

विश्वकप छनाैट : बोलिभिया विरूद्ध ब्राजिलको सहज जीत

एजेन्सी । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत ब्राजिलले पहिलो खेलमा फराकिलो जित दर्ता गरेको छ । ब्राजिलले घरेलु मैदानमा बोलोभियालाई ५-० ले पराजित गरेको हो । ब्राजिलको जितमा रोबर्टो फिर्मिनोले २ गोल गर्दा फिलिपे कोउटिन्हो र मार्किन्हसले १-१ गोल गरे । एक गोल भने आत्मघाती गोल रहयो । खेलको १६ औं…

Read More

सन्दीप सम्मिलित दिल्ली आईपीएलको शीर्ष स्थानमा

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैङ्लोरलाई हराउँदै दिल्ली क्यापिटल्स फेरि शीर्ष स्थानमा उक्लेको छ । यसअघि हिजो भएको खेलमा सन राइजर्स हैदरावादलाई हराउँदै मुम्बई इन्डियन्स अंकतालिकाको शीर्ष स्थानमा पुगेको थियो । दिल्लीले सोमबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजय गरेको हो । सोमबार भएको यो खेल यो सिजनको आइपिएलको…

Read More

आइपीएलको शीर्ष स्थानमा मुम्बई

सनराइजर्स हैदराबादलाई हराउँदै साविक विजेता मुम्बई आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । यो तेस्रो मुम्बईको जित हो । सारजाहमा आइतबार हैदराबादलाई ३४ रनले पराजित गर्दै मुम्बईको जित भएको हो । सारजाह क्रिकेट मैदानमा मुम्बईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन मात्र बनाउन सक्यो ।…

Read More

आईपीएल २०२० : सुपर ओभरमा मुम्बईमाथि बेंगलोरको जित !

काठमाडौँ । इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटअन्तर्गत सोमबार राती भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । निर्धारित २० ओभरमा मुम्बईले बैंगलोरले बनाएको २ सय १ रन बराबरी गरेपछि खेल सुपर ओभरमा पुगेको थियो । जारी प्रतियोगिताको दोस्रो सुपर ओभरमा बेंगलोरले मुम्बईलाई १० विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको हो…

Read More

आईपीएलमा कोलकत्ता नाइट राइडर्सको पहिलो जित

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राईडर्सले सनराईजर्स हैदराबादलाई ७ विकेटले हराएको छ । राति भएको खेलमा हैदराबादले दिएको १ सय ४३ रनको लक्ष्य कोलकत्ताले १८ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । कोलकत्ताको जितमा शुभमन गिलले अविजित रहँदै ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै इयान मोर्गनले अविजित ४२ रन…

Read More