रचनाको कलेज जीबन भिडीयोमा
अन्जु पन्तको आवाजमा समावेश ‘आफ्नो मान्छे’ बोलको गीतको भिडीयो आएको छ । भिडियोमा विमलेश अधिकारी र रचना लामाले मोडलिङ गरेका छन् । कलेज जीवनलाइृ आधार बनाएर भिडीयो तयार गरीएको छ । दिनेश थपलियाको शब्द र दिपक शर्माको संगीत रहेको गीतको भिडियोलाई स्वणिर्म इन्टरटेन्मेन्टको प्रस्तुतीमा शुभ मिडिया होमले तयार पारेको हाृे । निर्देशक श्रीधर पौडेलले भिडीयोलाई…