Tue. Apr 23rd, 2024

नवगायक अनुप रिजालको आवाजमा रहेको पहिलो गित ‘झुम झुम माया’को छायांकन गरिएको छ ।नगरकोटमा छायांकन गरिएको भीडियोमा सोनी राइको हट अवतारलाइ देख्न सकिनेछ । भिडियोमा सोनीकोलाई हरी रिजालले साथ दिएका छन। anup 2
गीतमा मनिषा पोख्रेल र अनुप रिजालले आवाज दिएका छन् ।यस्तै गितमा विकास लामिछानेको शब्द छ भने स्वयम गायक रिजालले संगित भरेका छन । ‘झुम झुम झुम’ बोलको गीतको भीडियो निर्देशन राज केसी ‘राजेन्द्र’ले गरेका हुन् ।

%d bloggers like this: