फिल्म ‘तिम्रो मेरो साथ’को दोश्रो गीत सार्वजनिक, ग्ल्यामर अन्दाजमा साम्राज्ञी (भिडियो सहित)

काठमाडाैँ। फिल्म ‘तिम्रो मेरो साथ’को ‘जोश छ जवानी’को बोलको गीत सार्वजनिक भएको छ। साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर उक्त सिनेमाको यो दोश्रो गीत हो। गीतको भिडियो साम्राज्ञीको ग्ल्यामर अन्दाज देखिएको छ। कलाकार पुष्प र सन्दीप क्षेत्रीले साम्राज्ञीलाइ साथ दिएका छन्। योगेश काजी शाहको संगीत रहेको गीतमा रमेश एमके पौडेलको शब्द रचना र योगेश काजी…

Read More

नेपाल आइपुगे भारतीय गायक आदित्य नारायण

काठमाडाैँ। बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आएका छन् । उनि शुक्रबार साँझ नेपाल आइपुगेका हुन् । आज हुने एक साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिन उनि नेपाल आएका हुन् । गायक झाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाल आउँदा खुसी लाग्ने बताए । “दुई दिनका लागि नेपाल आएको छु । यद्यपि छिटै पुनःनेपाल…

Read More

‘महापुरूष’ को नयाँ गीत ‘पर्खाल’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । प्रदर्शनरत फिल्म ‘महापुरूष’ नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘पर्खाल’ बोलको गीत हरिवंश आचार्य र गौरी मल्ल केन्द्रीत छ। उनीहरूबीचको सामीप्यतालाई गीतमा देखाइएको छ। गीतमा राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, कोपिला थापा, मदनकृष्ण श्रेष्ठ पनि फिचर्ड छन्। गीतमा अरुण र अञ्जनाको बढ्दो प्रेमसमेत देख्न सकिन्छ। गीतमा शान्तिम कोइरालाको स्वर, कल्याण सिंहको संगीत…

Read More

गगन थापाको चुनावी गीत ‘हाइ हाइ गगन दाई…’ सार्वजनिक (भिडियो)

काठमाडाैँ। आगामी ४ मंसिरको प्रतिनिधिसमा निर्वाचनलाई लक्षित गरी कांग्रेसका महामन्त्री गगन थापाको चुनावी गीत सार्वजनिक भएको छ । बुधाबार ‘हाइहाइ गगन दाई…’ बोलको गीत सार्वजनिक भएको हो । उमेश राउतको शब्द र सङ्गीतमा तयार भएको गीतमा गगनलाई युवा र भविष्यको भरोसा र आशाको किरणको रूपमा चित्रण गरिएको छ । गीतको पहिलो भाग अर्थात् स्थायीमा गगनको राजनीतिक…

Read More

फिल्म ‘बाबरी’को ‘मायाका रंगहरू’बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडाैँ। फिल्म ‘बाबरी’को नयाँ गीत सार्वजनिक भएको छ। धिरज मगर र अदिति बुढाथोकीको प्रमुख भुमिका रहेको फिल्मको ‘मायाका रंगहरू’बोलको गीत बिहीबार सार्वजनिक भएको हो। गीतमा सनुप पाैडेल र रचना रिमालको स्वार रहेको छ भने शब्द रचना कालीप्रसाद बास्कोटा र सबिन एकतारेले गरेका छन्। त्यस्तै, संगीत पनि बास्कोटाको नै गरेका छन्। यस गीतको भिडियोमा प्रमुख भुमिकामा भने…

Read More

प्रेमगीत ३ को ‘हर युग होस्’ गीत सार्वजनिक(भिडियो)

काठमाडाैँ। असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने लागेको फिल्म ‘प्रेमगीत ३’को गीत सार्वजनिक भएको छ। मंगलबार ‘हर युग होस्’ गीतको भिडिओ सार्वजनिक भएको हो। यस गीतको अडिओ दुई वर्षअघि नै सार्वजनिक गरिएको थियो। तर गीतको भिडिओ आउँदा गायक गायिका परिर्वतन गरिएको छ। प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको गीतको नयाँ संस्करणमा…

Read More

‘हिजो आजका कुरा’ को ‘परदेश’ गीत सार्वजनिक (भिडियो)

काठमाडाैँ । बरिष्ठ अभिनेता सन्तोष पन्तले निर्माण गरेको चलचित्र ‘हिजो आजका कुरा’ मा समाबेश ‘परदेश’ बोलको गीत शुक्रबार सार्वजनिक गरिएको छ । असोज २८ गतेदेखि प्रदर्शन हुने चलचित्रको निर्देशन साकार पन्तले गरेका हुन् । चलचित्रको पहिलो गीत ‘ए जदौ माया जदौं’ अत्यन्तै हिट भएको थियो । सो गीत युट्युवमा अहिलेसम्म २ करोड ५८ लाख बढी…

Read More

‘प्रेमगीत ३’का चार वटा हिन्दी गीत सार्वजनिक, चर्चित गायकहरूले दिए स्वर

काठमाडौं । नेपाल र भारतका निर्माताको संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणका चार गीत रिलिज भएका छन् । जी म्युजिकले सार्वजनिक गरेको फिल्मका गीतहरुमा जुबिन नौटियाल, राहत फतेह अली खान, पलक मुछल, अंकित तिवारी र देव नेगीले स्वर दिएका छन् । ‘कोही ना कोही नाता हे’मा जुबिनको स्वर र पवनदीप राजनको संगीत…

Read More

योगेश्वर अमात्य र न्ह्यू बज्राचार्यले गरे जुजु फाउण्डेसनको उद्घाटन, संगीत सिकाउने र म्युजिक भिडियो बनाइदिने

काठमाडाैँ । गायक योगेश्वर अमात्य रसंगीतकार न्ह्यू बज्राचार्यले जुजु फाउण्डेसनको संयुक्त रुपमा उद्घाटन गरेका छन् । काठमाडौंको गल्फुटारमा फाउण्डेसनको उद्घाटन गर्दै उनीहरूले फाउण्डेसनको सफलताको शुभकामना दिए । गायक अमात्यले आफूले १३ वर्षको उमेरदेखि गाउन सुरु गरेको भए पनि नजिकमा संगीत विद्यालय नहुँदा निकै कठिन परिस्थिीतिको सामना गर्नु परेको अनुभव सुनाए । तर, अहिले यसरी जुजु…

Read More

फिल्म ‘राधा’को तीज गीत सार्वजनिक, सृष्टि श्रेष्ठ र प्रियंका कार्कीको नृत्य (भिडियो)

काठमाडाैँ । सुर्वण थापाले निर्देशन गरेको फिल्म ‘राधा’को तीज गीत सार्वजनिक भएको छ। साउनको पहिलो सोमबारको अवसर पारेर ‘पाउमा पाउजु छैन बरिलै’ बोलको गीत सार्वजनिक गरिएको हो। सज्जा चौलागाईं र स्वस्तिका ढकालको स्वर रहेको गीतमा अभिनेत्री सृष्टि श्रेष्ठ र प्रियंका कार्कीको नृत्य छ। सिर्जना खत्रीको शब्द रहेको गीतमा कालीप्रसाद बास्कोटाले संगीत भरेका छन्। यो गीतलाई…

Read More