चर्चित भजन गायक कृष्ण भण्डारीकाे नयाँ भक्ति संगीत बजारमा

काठमाडाैं ।  यस समयका लोक प्रीय भजन गायक तथा चर्चित सङ्गितकार कृष्ण भण्डारीकाे अर्को संस्कार युक्त ” बुबा मेरा राम जस्तै आमा मेरी सिता , तिम्रा बाणी मेरा लागी रामायन गिता ” बाेलकाे भक्ती भजन सार्वजनिक भएकाे छ।  यस भजनमा शब्द: टंक आचर्यको रहेको छ भने स्वर, संगीत : भण्डारिलेनै दिएका छन् । नयाँ तथा…

Read More

नम्बर १ मा अशोक दर्जी

पुर्वेली बालक अशोक दर्जी आज बाल कलाकारको रुपमा चिनिएका छन् । निम्न बर्गिए परिवारका दर्जीको गलाको कला देखेर युटुवरहरुले पच्छ्याए पछि एकाएक युटुवमा भाईरल बन्न पुगे । बिभिन्न युटुबहरुमा हालिएका उनका अन्तर्वार्तालाई लाखौले हेरेका छन् । दर्जीको पारिवारिक स्थितीको बारेमा सार्वजानिक भए पछी  उनको पढाईको व्यवस्था गर्नका साथै उनलाई सांगेतिक यात्रामा प्रोत्साहन गर्नका लागी सबै…

Read More

हट मोडल सोनिका रोकायको म्युजिक भिडियो सार्वजनिक

युट्युबमा आफ्नो छुट्टै पहिचान मार्फत चर्चामा रहेकी हट मोडल सोनिका रोकायको अभिनय रहेको हट म्युजिक भिडियो सार्वजनिक भएको छ । पप संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका चर्चित गायक सुनिल कटुवालको  ‘गाना बजा डिजे लगा’ बोलको भिडियो सार्वजनिक भएको हो । भिम बिष्ट सिरिशको शब्द तथा संगीत यस गीतमा  राजेन्द्र भट्ट ‘मिस्टर आरजे’ को र्यापलाई…

Read More

‘डामे तु कोसिता’ डान्स ३ हप्तामै एक करोड भ्यूज

काठमाडाैं ।  नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन क्रुज’ कि डान्सर आश्मा विश्वकर्माको ‘डामे तु कोसिता’ च्यालेन्ज भिडियो विश्वभरका दर्शकले मन पराएका छन् । यूट्यूवमा अपलोड भएको २० दिनभित्रै यो भिडियोले एक करोडभन्दा बढि भ्यूज पाइसकेको छ । नेपालबाट अपलोड भएको मध्ये सबैभन्दा बढि हेरिएको भिडियो फिल्म २ रुपैयाँको ‘कुटुमा कुटु’ लाई मानिन्छ । याे गीतको…

Read More

‘ह्याप्पी डेज’ को नयाँ गीत  सार्वजनिक

काठमाडाैं । १३ बैशाख ,   प्रदर्शनकाे दुई दिन अगाडि फिल्म ‘ह्याप्पी डेज’ को नयाँ गीत  ‘सुस्त यो.. ‘  सार्वजनिक भएको छ । यस गितमा दयाहाङ राई र प्रियंका कार्की फिचरिङमा रहेका छन् । नरेश भट्टराईको शब्द रहेको गीतमा तारा प्रकाश लिम्बूले संगीत भरेका छन् । यस गीतमा तारा र दीपा लामाको स्वर रहेकाे छ ।…

Read More

जय देवकोटा र मुक्ति गौतमको आफ्नो पन सार्वजनिक

केही कुरा मनमा लुकेको, थाहा हुन्छ तिम्रो मन दुखेको । आफ्नो पन छ सानु, हाम्रो नातामा आफ्नो पन छ सानु, तिमि रिसाउँदा म फकाउँछु, म रिसाउँदा तिमि फकाउनु, जिन्दीभर साथ दिने एउटा मन छ सानु ।। यस्तै शब्दहरुलाई मिठो लयमा उनेर गायक जय देवकोटा र शान्ति श्री परियारले सुमधुर स्वरसहित आफ्नो नयाँ गीती कोशेली बजामा…

Read More

हैट् कति नाच्नु !

काठमाडाैं । ४ बैशाख – आजकल कलाकार बुद्दि तामाङ्ग  फिल्ममा छोटो भूमिकामा मात्र सिमित छैनन् । उनले केहि चलचित्रमा प्रमूख भूमिका पनि निभार्इसकेका  छन् । त्यो मध्ये ‘चङ्गा’ जेठ २५ मा रिलीज हुने तयारीमा छ  । ‘डिट्ठासाब’को नामले परिचित किशोर भण्डारी निर्देशित यो फिल्ममा बुद्दीले गज्जबको नृत्य गरेका छन् । हालै सार्वजनिक राजनराज सिवाकोटीको संगीतमा…

Read More

‘ब्ल्याक’मा कस्तो देखियो आकाश र आँचलको जोडी ?

‘चलचित्र’ ब्ल्याकको गीत रिलिज भएको छ । नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्माको जोडी बनाइएको ‘ब्ल्याक’ फिल्मको नयाँ गीत आइतबार काठमाडौंमा एक औपचारिक कार्यक्रम मार्फत सार्वजनिक गरिएको हो । चलचित्रको आकाश र आँचलको अभिनय रहेको पलपल हरपल’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । सुगम पोखरेलले स्वर दिएको गीतमा महेश खड्काको सङ्गीत छ भने…

Read More

खगेन्द्र लामिछानेकाे फिल्म डमरुको डण्डीबियोको गीत रिलिज

आगामी वैशाख २१ मा प्रदर्शनको तयारी गरेको खगेन्द्र लामिछानेको नयाँ फिल्म ‘डमरूको डण्डीबियो’को पहिलो शुक्रबार रिलिज भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र निर्माण टिमले ‘तितेपाती, तितेपाती’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको पहिलो गीतमा मुख्य कलाकार खगेन्द्र लामिछाने, बुद्धि तामाङ, मेनुका प्रधान अनुप बराल, आशान्त शर्मा, लक्ष्मी बर्देवा लगायतलाई फिचरिङ गरिएको…

Read More

प्रकाशको निर्देशनमा भूल भए माफ गर

रचनाकार डिल्ली चन्दको ‘अंशु’ एल्बममा समाबेश मुना चन्दको प्रस्तुति रहेको नयाँ गीत ‘भुल भए माफ गर’ सार्बजनिक भएको छ । यस गीतमा चर्चित गायिका अन्जु पन्तको स्वर रहेको छ । डिल्ली चन्दको शब्द रचनामा रहेको यस गीतलाई अर्जुन पोखरेलले संगीत भरेका हुन् भने संगीत संयोजन पनि अर्जुनकै रहेको छ । गीतलाई साजन शाहले मिक्सिङ्ग र…

Read More