बाउले देख्लान् भन्ने चिन्ता

हलिउड अभिनेत्री अमान्दा सेफ्राइड पर्दामा नांगिन संकोच मान्दिनन् । त्यसमाथि यसपटक उनले पोर्न कलाकारको जीवनमा आधारित फिल्म ‘लभलेस’मा अभिनय गरेपछि स्वाभाविक रूपमा कथाले नग्नता माग्ने नै भयो ।

Read More

कट्रिनाको खुलापत्र

‘मैले बिदा मनाइरहेको बेलाको तस्बिर कुनै डरछेरुवाले मेरो अनुमतिबिनै खिचेर आर्थिक मुनाफाका लागि उपयोग गरेछ । यसबाट म स्तब्ध र दुःखी भएकी छु । मेरो निजी जीवनमा यसबाट अतिक्रमण भएको निष्कर्षमा पुगेकी छु,’

Read More

एकरातकी हिरोइन

दोहोरी रेस्टुरेन्टका वेटर केटीका अनुहारबाट चमक हराउँदै गएको थियो, चार घन्टासम्मको भागदौडले मुस्कानको मूल पनि सुकिसकेको थियो। तर, साउने झरीले रोकिने छाँटकाँट देखाएन। घडी हेरेको रातको ११ बज्नै थालेको रहेछ। दुई चोटी घर जाने भनेर बाहिर निस्केपनि पानीको तोडमा मसँगै गएको साथीले मोटरसाइकल कुदाउन अस्विकार गर्‍यो। त्यसैले त्यो दिन शुरुमै पुगेर अन्तिम समयसम्म बस्ने ग्राहक हामी नै थियौं।

Read More