सुटिङमा ‘सुकुलगुन्डा’
फिल्म ‘सुकुलगुण्डा’को धमाधम सुटिङ भइरहेको छ । सुकुलगुन्डाको जीवनशैलीलाई पर्दामा उतारिने भनिएको फिल्मको बुधवारदेखि सुटिङ थालिएको हो ।
फिल्म ‘सुकुलगुण्डा’को धमाधम सुटिङ भइरहेको छ । सुकुलगुन्डाको जीवनशैलीलाई पर्दामा उतारिने भनिएको फिल्मको बुधवारदेखि सुटिङ थालिएको हो ।
उहिलेका गाईजात्रा नेवार समुदायमा गाईजात्राको अवसरमा ‘कमिक’ देखाउने प्रचलन पुरानै हो । विसं २०२६ सालदेखि म पनि यस्ता कार्यक्रम सहभागी हुँदै आएको थिएँ । त्यतिबेला म चाहिँ कार्यक्रमको अन्त्यमा गीत गाउँथेँ ।
पपगायिका शाकिराविरुद्ध अमेरिकाको क्यालिफोर्निया राज्यको अदालतमा दायर भएको मुद्दामा अन्ततः शाकिरा विजयी भएकी छिन् ।
अमेरिकी गायिका मिली साइरस असाध्यै छिल्लिएकी छिन् । भर्खर २० वर्षकी यी यौवना यौनका कुरा आफूभन्दा ठूला मानिसका अगाडि पनि कुनै धक नमानी बोल्छिन् । गीतका म्युजिक भिडियोमा अत्यन्त भड्किलो तरिकाले प्रस्तुत हुने उनले ‘वी कान्ट स्टप’ गीतको अर्को भिडियो सार्वजनिक गरेकी छिन् ।
हलिउड अभिनेत्री जेनिफर एनिस्टनले जस्टिन थेराउसँग लगनगाँठो कस्ने पक्का भएको छ । ‘ब्याचलर पार्टी’ दिने तरखरमा छिन् अहिले उनी ।
हलिउडमा अहिले उनी र जस्टिन कुनै अज्ञात ठाउँमा नांगै डुले भन्ने चर्चा छ ।
हलिउड अभिनेत्री अमान्दा सेफ्राइड पर्दामा नांगिन संकोच मान्दिनन् । त्यसमाथि यसपटक उनले पोर्न कलाकारको जीवनमा आधारित फिल्म ‘लभलेस’मा अभिनय गरेपछि स्वाभाविक रूपमा कथाले नग्नता माग्ने नै भयो ।
‘मैले बिदा मनाइरहेको बेलाको तस्बिर कुनै डरछेरुवाले मेरो अनुमतिबिनै खिचेर आर्थिक मुनाफाका लागि उपयोग गरेछ । यसबाट म स्तब्ध र दुःखी भएकी छु । मेरो निजी जीवनमा यसबाट अतिक्रमण भएको निष्कर्षमा पुगेकी छु,’
दोहोरी रेस्टुरेन्टका वेटर केटीका अनुहारबाट चमक हराउँदै गएको थियो, चार घन्टासम्मको भागदौडले मुस्कानको मूल पनि सुकिसकेको थियो। तर, साउने झरीले रोकिने छाँटकाँट देखाएन। घडी हेरेको रातको ११ बज्नै थालेको रहेछ। दुई चोटी घर जाने भनेर बाहिर निस्केपनि पानीको तोडमा मसँगै गएको साथीले मोटरसाइकल कुदाउन अस्विकार गर्यो। त्यसैले त्यो दिन शुरुमै पुगेर अन्तिम समयसम्म बस्ने ग्राहक हामी नै थियौं।