उत्साहजनक व्यापार गर्दै होस्टेल
शुक्रबार (भदौ १४ गते) बाट प्रदर्शनमा आएको चलचित्र होस्टेलले पहिलो दिनमै राम्रो व्यापार गर्न सफल भएको छ । दुर्गिश फिल्मस्को व्यानरमा निर्माण भएको नेपाली चलचित्र होस्टेलले उत्साहजनक व्यापार गर्न सफल भएको निर्माण पक्षले जनाएको छ ।