
फिल्म ‘एक भगवत् गीता’को रिलिज नरोकाैँ : दीपक राज गिरी
काठमाडाैँ । फिल्म निर्माता, निर्देशक तथा कलाकार दीपक राज गिरी झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’को पक्षमा बोलेका छन् । उनले उक्त फिल्मको साथ लिँदै फिल्म सेन्सरको चपेटामा परेको बताएका छन् । उनले फिल्म निर्देशक झरना थापाको परिवार नै भगवान कृष्णको ठूलो भक्त भएका कारण धर्मको खिल्ली उडाए भनेर पत्याउनै नसकिने पनि बताएका छन् ।…