‘होस्टेल’को अफर

बहुप्रतिक्षीत फिल्म ‘होस्टेल’ हेर्न कुरिरहेका होस्टेल निवासी दर्शकलाई खुशीको खबर छ । फिल्मका निर्माता सुनिल रावलले होस्टेलमा बस्नेलाई ५० प्रतिशत छुटमा फिल्म हेराउने योजना अघि सारेका छन् ।

Read More

गाईजात्रालाई मञ्चमा व्यंग्य गर्ने पर्वका रूपमा स्थापित गर्ने कलाकार

उहिलेका गाईजात्रा नेवार समुदायमा गाईजात्राको अवसरमा ‘कमिक’ देखाउने प्रचलन पुरानै हो । विसं २०२६ सालदेखि म पनि यस्ता कार्यक्रम सहभागी हुँदै आएको थिएँ । त्यतिबेला म चाहिँ कार्यक्रमको अन्त्यमा गीत गाउँथेँ ।

Read More

एकरातकी हिरोइन

दोहोरी रेस्टुरेन्टका वेटर केटीका अनुहारबाट चमक हराउँदै गएको थियो, चार घन्टासम्मको भागदौडले मुस्कानको मूल पनि सुकिसकेको थियो। तर, साउने झरीले रोकिने छाँटकाँट देखाएन। घडी हेरेको रातको ११ बज्नै थालेको रहेछ। दुई चोटी घर जाने भनेर बाहिर निस्केपनि पानीको तोडमा मसँगै गएको साथीले मोटरसाइकल कुदाउन अस्विकार गर्‍यो। त्यसैले त्यो दिन शुरुमै पुगेर अन्तिम समयसम्म बस्ने ग्राहक हामी नै थियौं।

Read More