
एकअर्काका दुश्मन मानिने रेखा थापा र आर्यन सिग्देललाई सात बर्षपछि एउटै फ्रेममा देख्न पाउने
एकअर्काका दुश्मन मानिने नायिका रेखा थापा र नायक आर्यन सिग्देललाई दर्शकहरुले सात बर्षपछि एउटै फ्रेममा देख्न पाउने भएका छन् । पहिलो डेब्यू फिल्म नै आर्यनले रेखा थापासँग फिल्म ‘किस्मत’ गरेका थिए । त्यसपछि दर्शकहरुको यो प्रिय जोडी बन्यो । ‘किस्मत’ पछि आर्यन र रेखाले ‘हिफाजत’, ‘कसले चोर्यो मेरो मन’ फिल्ममा एकसाथ काम गरे । आजभन्दा…