चलचित्र हिटलरलको शनिबार सुखद व्यापार चलचित्रमा प्रेम कथा ,द्वन्द , हाँसो र पारिवारिक सम्बन्धको मेल
शुक्रबार देखि ऑल नेपाल रिलिज भएको चलचित्र हिटलरले शनिबार सुखद व्यापार गरेको छ। दर्शकहरुको माया पाएको उक्त चलचित्रले नेपाली बजारमा चलचित्रको हाईप निकै बढाएको छ। चलचित्रले आफ्नो २ गीत र…