Thu. Apr 25th, 2024

बजार खोज्न सकेको खण्डमा बलिउड फिल्मले अब अन्तरराष्ट्रिय बजारबाट निकै राम्रो कमाइ गर्न सक्छ भन्ने उदाहरण अभिनेता आमिर खानको मुख्य भूमिका रहेको फिल्म ‘दंगल’ले देखाएको छ । यो फिल्मले विश्वभरबाट १ हजार करोड भन्दा बढीको व्यापार त गरिसकेको छ ।
तर, अब बलिउडले खासै बजार नखोजेको चीनमा पनि यसले बम्पर व्यापार गरेको छ । चीनमा यो फिल्मले ११ दिनमै ४ सय करोड कमाई गरेको थियो।भारतीय बक्स अफिसमा यो सामाजिक फिल्मले ३ सय ८७ करोडको कमाई गरेको थियो । तर, भारतमा भन्दा बढी व्यापार फिल्मले चीनमा गरेको छ ।

Leave a Reply

%d bloggers like this: