
एउटै डेटमा घोषणा हुन थाले नेपाली फिल्महरू
काठमाडाैँ । कोरोना भाइरसको महामारीका कारण प्रदर्शन रोकिएका फिल्महरू अवस्था सामान्य भएसँगै प्रदर्शन डेट घोषणा गर्न थालेका छन् । दिनहुँ नयाँ फिल्मले प्रदर्शन मिति घोषणा गरिरहँदा फिल्महरूले एउटै डेटसमेत रोज्न थालेका छन् । कोरोनाले असर गरेको फिल्महरू एकआपसमा डेट जुध्नु राम्रो त होइन । तर, फिल्मका निर्माता तथा वितरकहरू बिदाको समयलाई नगुमाउने मनस्थितिमा देखिन्छन् ।…