तीन दिनमै ‘कबड्डी ४’को व्यापार ८ करोड माथि

काठमाडाैँ। गत शुक्रबारदेखि रिलिज भएको फिल्म ‘कबड्डी ४’ ले ८.५ करोडको व्यापार गरेको छ । सोमबारसम्ममा फिल्मले ८ करोड ५० लाखको व्यापार गरेको निर्माण पक्षले जानकारी दिएको छ । सुरूवातदेखि नै हाउसफुल प्रदर्शन भइरहेको यस फिल्मको उक्त गति अझै कायम छ । फिल्मले नेपालमा अहिलेसम्म हलिउड र बलिउडले पनि नपाएको शो पाउँदै रेकर्ड बनाएको छ…

Read More

रेकर्ड ब्रेकिङ ओपनिङ गरेको ‘कबड्डी ४’को नाममा कीर्तिमान

काठमाडाैँ । रेकर्ड ब्रेकिङ अोपनिङ गरेको फिल्म कबड्डी ४ ले शानदार व्यापार सुरू गरेको छ । फिल्मले प्रदर्शनको पहिलो दिन नै तीन करोडभन्दा बढीको व्यापार गरेको वितरकले बताएका छन् । उपत्यकाका लागि यस फिल्मका वितरक गोविन्द शाहीले नेपाली फिल्मले एकै दिन तीन करोडभन्दा बढीको व्यापार गरेर ठूलो रेकर्ड कायम गरेको बताएका छन् । ‘नेपालको फिल्म इतिहासमा…

Read More

कबड्डी ४ को ऐतिहासिक ओपनिङ, बलिउड र हलिउड पछि परे

काठमाडाैँ । फिल्म कबड्डी ४को प्रदर्शन सुरू भएको छ । आजबाट नेपाल लगायत विश्वका धेरै देशहरूमा बहुप्रतिक्षित फिल्म कबड्डी ४को ऐतिहासिक ओपनिङ भएको हो । फिल्म नेपालमा मात्रै नभएर जापान, अष्ट्रेलिया, अमेरिका र भारत लगायत नेपालीहरूको बसोबास भएका लगभग सबै मुलुकमा रिलिज भएको छ । फिल्मले नेपालमा अहिलेसम्म हलिउड र बलिउडले पनि नपाएको शो पाउँदै रेकर्ड…

Read More

कबड्डी–४ को प्रचारमा ‘मिदि भाइ’ पनि

काठमाडाैँ । भोलीबाट देश तथा विदेशमा कबड्डी–४ रिलिज हुँदैछ । यस अघिका तीन वटा सिक्वेलले ठूलो सफलता पाएका छन् भने चौथो सिक्वेलले पनि राम्रो व्यापार गर्ने संकेत देखिएको छ । बुकिङ ओपन भएको दिनमा नै देशभरका अधिकांश हलका सिटहरू बुक भइसकेका छन् । गत हप्ता कबड्डीको टोलीले देशमा ठूला शहरहरूमा कन्सर्ट गरेको थियो । दमक,…

Read More

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडाैँ । नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । दुवै खेल कतारको दोहामा हुने छन् । एएफसी एसियन कप छनोट अघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल संघले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरेको छ । नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग…

Read More

कबड्डी-४ को टिकट बुकिङ सुरू, पहिलो दिन नै लगभग सबै सिट बुक

काठमाडाैँ । फिल्म कबड्डी-४ को टिकट बुकिङ सुरू भएको छ । सोमबारबाट देशैभरका फिल्म हलका लागि टिकटको अग्रिम  बुकिङ सुरू भएको हो । आगामी शुक्रबार अर्थात् जेठ १३ गतेबाट यो फिल्म देशभर रिलिज हुँदैछ । यो फिल्मका तीन सिक्वेलले व्यापाक व्यापार गरेसँगै चाैथो सिक्वेलका लागि दर्शकहरूले व्यग्र प्रतिक्षा गरिरहेका छन् । फिल्मको बुकिङ सुरू भएको…

Read More

आगामी घटस्थापनाको दिन ‘प्रेमगीत ३’ रिलिज हुने

काठमाडाैँ । कोरोना भाइरसको महामारीका कारण प्रदर्शन स्थगित भइरहेको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत ३’ अब असोज ७ गते प्रदर्शन हुने भएको छ । आइतवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै असोज ७ गतेलाई चलचित्रको प्रदर्शन मिति तोकेको हो । यसअघि २०७६ सालको चैत २८ गते र २०७८ सालको फागुन १३ गते गरी दुई पटक चलचित्रको प्रदर्शन…

Read More

‘कबड्डी ४’को देश दाैडाह, चुनावको माहोलमा पनि दर्शकको लोभलाग्दो उपस्थिति

 काठमाडाैँ । प्रदर्शनको मिति नजिकिएसँगै ‘कबड्डी ४’को टोली प्रचारप्रसारको दाैडधुपमा लागेको छ । देशका प्रमुख शहरहरूमा यस फिल्मको कन्सर्टसहित प्रचार हुने भएको छ । सोमबार दमकदेखि सुरु भएको प्रचार यात्रा इटहरी, चितवन, बुटवल, पोखरा हुँदै काठमाडौंसम्म आइपुग्ने भएको छ । दमकमा गरिएको कन्सर्टमा फ्यानहरूको ठूलो उपस्थिति देखिएको थियो । देशमा चुनावको नतिजा सार्वजनिक भइरहेको अवस्थामा…

Read More

सफलतापूर्वक प्रदर्शनको महिना दिनमा प्रवेश गर्यो ‘ए मेरो हजुर–४’

काठमाडाैँ । नेपाली फिल्म ‘ए मेरो हजुर–४’ प्रदर्शनको महिना दिनमा प्रवेश गरेको छ । नयाँ वर्षबाट प्रदर्शन भएको फिल्म सफलतापूर्वक यात्रा गर्दै महिना दिनमा प्रवेश गरेको हो । देशभर सिंगल तथा मल्टिप्लेक्स हलमा फिल्मले लगातार हाउसफुलको व्यापार गरेको थियो । झरना थापाद्वारा निर्देशित फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर,…

Read More

सफलतापूर्वक प्रदर्शनको २५ औं दिनमा प्रवेश गर्यो ‘ए मेरो हजुर–४’

काठमाडाैँ । नेपाली फिल्म ‘ए मेरो हजुर–४’ प्रदर्शनको २५ औं दिनमा प्रवेश गरेको छ । नयाँ वर्षबाट प्रदर्शन भएको फिल्म सफलतापूर्वक यात्रा गर्दै २५ औं दिनमा प्रवेश गरेको हो । फिल्म २५ औं दिनमा प्रवेश गरेपछि नायिका सुहाना थापा तथा निर्देशक झरना थापाले खुसी सहित नेपाली दर्शकहरूसमक्ष आभार व्यक्त गरेका छन् । देशभर सिंगल तथा मल्टिप्लेक्स…

Read More