कर्णालीका विद्यार्थीलाई सहयोग गर्न अष्ट्रेलियामा प्रदर्शन हुँदै ‘प्रकाश’

काठमाडाैँ । अष्ट्रेलियाको होबार्टमा नेपाली फिल्म ‘प्रकाश’ प्रदर्शन हुने भएको छ। कर्णालीका दुर्गम ठाउँको कथा बोकेको फिल्म अगस्ट २६ तारिख शुक्रबार होबार्टमा पनि प्रदर्शन हुने भएको हो। होबार्टमा यो फिल्म सञ्चालन गर्नुको उद्देश्य कर्णालीको एउटा विद्यालयका बच्चाहरूको भावनासँग जोडिएको यस प्रदर्शनी कार्यक्रम आयोजकले जानकारी दिएको छ। होबार्टमा यो फिल्म प्रदर्शन गरेर उठेको रकमले कर्णालीको एउटा…

Read More

चलचित्र ‘म’ आजबाट देशभरका हलमा प्रदर्शन

काठमाडाैँ । नेपाली चलचित्र ‘म’ आजबाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । थ्रिलर सस्पेन्स ड्रामा ‘म’ सुवर्ण थापाले निर्देशन गरेका हुन् । सविन श्रेष्ठ, रुविना थापा, निशा अधिकारी, सरोज खनाललगायत चलचित्रको मुख्य भूमिकामा छन् ।

Read More

हलिउड र बलिउड सिनेमाले ओगट्ने मुम्बइका प्रचार बाेर्डमा नेपाल सिनेमा ‘प्रेम गीत ३’ को पोष्टर

काठमाडाैँ । नेपाली चलचित्र ‘प्रेम गीत ३ ’को पोष्टरले अहिले भारतका विभिन्न शहर रंगिएका तस्बिरहरू सार्वजनिक भइरहेका छन् । बलिउडका चर्चित निर्देशक, कलाकारले पनि यो तस्बिरहरूलाई राखेर सामाजिक सञ्चालमा चर्चा गरिरहेका छन् । नेपाल बाहिरका ठूला हलमा यसरी पहिलो पटक नेपाली चलचित्र प्रदर्शन हुन लागेकाे प्रेम गीत ३ का निर्देशक सन्तोष सेनको दाबी छ ।…

Read More

मुम्बइका चोकचोकमा टासिए ‘प्रेमगीत ३’का पोस्टर

काठमाडाैँ । बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत ३’को प्रचार भातरको ठूलो शहर मुम्बइमा पनि भव्य रूपमा सुरू गरिएको छ। सोमबार विश्वव्यापी प्रदर्शन मिति रिलिज भएसँगै ‘प्रेमगीत ३’को प्रचारमा भारतीय वितरक टोली व्यापक रूपमा लागेको हो। निर्माता सन्तोष सेनले मुम्बईका विभिन्न ठाउँमा टासिएका यस चलचित्रका पोस्टरहरू सार्वजनिक गरेका छन्। उनले तस्बीर फेसबुकमा राख्दै भनेका छन्, ‘हामी यतिबेला मुम्बई शहरमा…

Read More

‘प्रेमगीत–३’को विश्वव्यापी प्रदर्शन मिति सार्वजनिक, सेप्टेम्बर १ मा ट्रेलर रिलिज हुँदै

काठमाडाैँ । बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’को विश्वव्यापी प्रदर्शन मिति सार्वजनिक भएको छ। निर्माण पक्षले सोमबार यस फिल्मको विश्वव्यापी प्रदर्शन मिति सार्वजनिक गरेको हो। निर्माण पक्षद्वारा सार्वजनिक सुचनाका अनुसार यो फिल्म अागामी सेप्टम्बर २३ तारिखबाट विश्वभर प्रदर्शन हुने भएको यो। फो फिल्म नेपाली र हिन्दी भाषामा सार्वजनिक हुनेछ। त्यस्तै, निर्माण पक्षले सेप्टेम्बर १ तारिखमा ट्रेलर सार्वजनिक गर्ने…

Read More

चलचित्र क्षेत्रलाई जीवन्तता दिन आएको हुँ : भुवन केसी

काठमाडाैँ । अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त हुनुभएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अभिनेता भुवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो। विगत ४० वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा लाग्नुभएका केसीले ‘जुनी’ चलचित्रबाट चलचित्र यात्रा सुरु गर्नुभएको हो। २३ वर्षको उमेरदेखि चलचित्र क्षेत्रसँग जोडिनुभएका उहाँले त्यसपछि सम्झना, कुसुमे, सन्तान, तिलहरी, कन्यादान,…

Read More

फिल्म ‘राधा’को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडाैँ। सुर्वण थापाले निर्देशन गरेको फिल्म ‘राधा’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। आइतबार दिउँसो ओएसआर डिजिटल युट्युब च्यालनमा उक्त ट्रेलर सार्वजनिक गरिएको हो। २ मिनेटभन्दा लामो ट्रेलरमा सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, दयाहाङ राइ, मेनुका प्रधान, दिव्या देव, लोकेन्द्र लेखक, साैगात मल्ल र निश्चल बस्नेत लगायत कलाकारहरू देखिएका छन्। निर्देशक सुवर्ण र अभिनेता सौगात मल्ल निर्माता रहेको…

Read More

युरोपका ४४ देशमा एकसाथ ‘प्रेमगन्ज’

काठमाडौँ । फिल्म प्रेमगन्ज युरोपका ४४ देशमा अन्तर्राष्ट्रिय चलचित्रसरह एकसाथ प्रदर्शन हुने भएको छ। प्रेमगन्ज विदेशी फिल्मसरह विदेशी दर्शकमाझ थिएटरमै प्रदर्शन हुने भएको छ। जर्मनको फिल्म वितरक कम्पनीले प्रेमगन्ज जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्डलगायत युरोपका ४४ देशमा प्रदर्शन गर्न लागेको हो। ‘अन्तर्राष्ट्रिय रुपमा यसरी प्रदर्शन गर्ने हाम्रो यो पहिलो प्रयास हो। अहिले हामीले पैसाभन्दा…

Read More

अस्ट्रेलियामा नेपाली सिनेमा

काठमाडाैँ । कुनै समय प्रवासमा नेपाली सिनेमाको प्रदर्शन एकादेशको कथाजस्तै थियो । नयाँ त परै जाओस्, पुराना चलचित्र पनि कर्मभूमिमा हेर्न पाइँदैनथ्यो तर आज सिनेमामा भित्रिएको नयाँ प्रविधिले असम्भव ठानिएका कुरा पनि सम्भव तुल्याएको छ । नेपालमा प्रदर्शन भएकै दिन प्रवासमा पनि त्यो चलचित्र हेर्न पाइन्छ । यसले नेपाल छाडेर प्रवास पुगेका नेपालीको मुहारमा खुसी र…

Read More

शुक्रवारदेखि अमेरिकामा प्रदर्शन हुँदै ‘ए मेरो हजुर–४’

काठामडाैँ । अनमोल केसी अभिनित फिल्म ‘ए मेरो हजुर–४’ शुक्रवारदेखि अमेरिकाको टेक्सासमा प्रदर्शन हुने भएको छ । झरना थापाको निर्देशन रहेको फिल्म टेक्सासको यूलेसस्थित सिनेपोलिस लक्जरी सिनेमाजमा प्रदर्शन हुने डालस वितरक सुरेश दर्पण पोखरेलले जानकारी दिए । सुनिलकुमार थापाद्वारा निर्मित फिल्म अमेरिकाका हलमा नियमित शो पाउनुलाई नेपाली फिल्म क्षेत्रकै लागि उत्साहजनक हो । फिल्ममा अनमोलको अलवा…

Read More